गृहपृष्ठ ∕ समाचार ∕ त्रिवि शिक्षण अस्पतालको उपनिर्देशकमा डा. चालिसे र डा. सेढाई नियुक्त त्रिवि शिक्षण अस्पतालको उपनिर्देशकमा डा. चालिसे र डा. सेढाई नियुक्त हेल्थ आवाज सोमबार, २०८२ मंसीर २२ गते, १०:४१ मा प्रकाशित काठमाडौं—त्रिवि शिक्षण अस्पतालको उपनिर्देशकमा डा. पवन चालिसे र डा. गोपाल सेढाई नियुक्त भएका छन् । आइतबार चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले डा. चालिसे र डा. सेढाईलाई अस्पतालको उपनिर्देशकमा नियुक्त गरेको हो । युरोलोजिष्ट डा. चालिसे र न्युरोलोजिष्ट डा. सेढाई दुवै जना एशोसिएयट प्रोफेसर हुन् । आइतबारबाट जिम्मेवारी सम्हालेका उपनिर्देशकहरुको कार्यकाल दुई वर्षको हुनेछ । त्रिवि शिक्षण अस्पतालको निर्देशक भने प्रा.डा. सुवासप्रसाद आचार्य रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अब स्वास्थ्य मन्त्रालयका मूलभूत सेवा सिंहदरबारबाट एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका धेरै पढिएका १ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन २ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ३ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ४ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ५ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ६ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ७ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा अब स्वास्थ्य मन्त्रालयका मूलभूत सेवा सिंहदरबारबाट श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा अब स्वास्थ्य मन्त्रालयका मूलभूत सेवा सिंहदरबारबाट श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट