गृहपृष्ठ ∕ समाचार ∕ नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित हेल्थ आवाज शुक्रबार, २०८२ माघ २ गते, १२:०२ मा प्रकाशित काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)को निर्वाचत स्थगित भएको छ । बिहीबार संघको निर्वाचन समितिले उच्च अदालत पाटनको अन्तरिम आदेशलाई मध्यनजर गर्दै पूर्वनिर्धारित कार्यतालिकाअनुसार तय गरिएको निर्वाचन कार्यक्रम स्थगित भएको जनाएको छ । प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यले निर्वाचन समितिले यस सम्बन्धमा अर्को निर्वाचन तालिका सार्वजनिक गरिने जनाएका छन् । २० पुसमा उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको निर्वाचन नगराउन अन्तरिम आदेश दिएको थियो । न्यायाधीश ऋषिराम निरौला र दीपक खनालले संयुक्त इजलासले निर्वाचन प्रक्रिया नियमअनुसार पूरा नभएको भन्दै त्यसलाई रोक्न आदेश दिएको थियो । डा. अजय कुमार मिश्र र डा. गणेश चौधरीले नेपाल चिकित्सक संघलाई विपक्षी बनाई रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै अन्तिम आदेश नआएसम्म निर्वाचन प्रक्रिया अघि बढाउन आदेश दिइएको थियो । उक्त आदेशपछि नेपाल चिकित्सक संघको निर्वाचन अन्योलमा परेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा