गृहपृष्ठ ∕ समाचार ∕ मनमोहनमा एमआईसीएस प्रविधिबाट जन्मजात मुटुमा प्वाँल भएका बिरामी शल्यक्रिया मनमोहनमा एमआईसीएस प्रविधिबाट जन्मजात मुटुमा प्वाँल भएका बिरामी शल्यक्रिया हेल्थ आवाज शुक्रबार, २०८२ फागुन १ गते, १७:२८ मा प्रकाशित काठमाडौं—मनमोहन कार्डियोथोरासिक भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पहिलोपटक एमआईसीएस प्रविधिबाट जन्मजात मुटुमा प्वाँल भएका बिरामीको ओपन हार्ट सर्जरी सफलतापूर्वक सम्पन्न भएको छ । सेन्टरका कार्डियोभास्कुलर सर्जन प्रा.डा. अनिल भट्टराईको नेतृत्वमा ओखलढुंगाका ४२ वर्षीय पुरुषको हालै एमआईसीएस प्रविधि (काखीमा सानो प्वाँल बनाएर)बाट शल्यक्रिया गरिएको हो । शुक्रबार बिरामी स्वास्थ्य सामान्य बनेपछि अस्पतालले डिस्चार्ज समेत गरिसकेको छ । शल्यक्रियामा संलग्न डा. भट्टराईको टिममा प्रा.डा. विश्वास प्रधान, डा. रवि बराल, डा. प्रभात खकुराल र डा. समीर यादव रहेका थिए । ती बिरामी करिब डेढ महिनाअघि छात्ती दुख्ने समस्या भएको भन्दैं अस्पताल पुगेका थिए । अस्पतालमा उनको स्वास्थ्य परीक्षण गर्दा भिएसडी अर्थात भेन्ट्रीकुलर सेप्टल डिफेक्ट भएको पाइएको थियो । त्यसपछि उनलाई अस्पताल भर्ना गरेर शल्यक्रिया प्रक्रिया अगाडि बढाइएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह