गृहपृष्ठ ∕ प्रदेश २ ∕ कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल कसैलाई रोग लागि हालेमा कसरी उपचार गर्ने र अस्पतालको शुल्क कसरी तिर्ने डरबाट नागरिकलाई मुक्त गर्ने प्रतिवद्धता हेल्थ आवाज बुधबार, २०८२ फागुन ६ गते, १८:२० मा प्रकाशित जनकपुर—नेपाली कांग्रेसले चुनावी प्रतिबद्धतामा स्वास्थ्यलाई ‘ओखती र ओत दिने नेपाल’का रुपमा समेटेको छ । बुधबार जनकपुरमा आयोजित सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा ‘ओखती र ओत दिने’ नेपाल शीर्षकमा स्वास्थ्यका प्रतिवद्धताहरु समेटेको छ । जसमा गर्भावस्थादेखि वृद्धावस्थासम्म नै नागरिकको स्वास्थ्यप्रति संवेदनशील र जिम्मेवार हुने उल्लेख छ । उसले घरमा कसैलाई रोग लागि हालेमा कसरी उपचार गर्ने र अस्पतालको शुल्क कसरी तिर्ने डरबाट नागरिकलाई मुक्त गर्ने प्रतिबद्धता जनाएको छ । विगतको भन्दा निकै संक्षिप्त प्रतिबद्धता पत्र बनाएको कांग्रेसले स्वास्थ्य सेवा राज्यको परोपकार होइन् उपचार नागरिकको मौलिक अधिकार हो भन्ने मान्यताका आधारमा औषधी र अस्पतालको ओत दिनु राज्यको कर्तव्य हुने उल्लेख गरेको छ । कांग्रेसको स्वास्थ्य बीमामार्फत राज्यले यो दायित्व पूरा गर्ने जनाएको छ । ‘विकसित देशको स्तरको उन्नत स्वास्थ्य बीमा प्रणालीमार्फत राज्यले यो जिम्मेवारी पूरा गर्नेछ,’ कांग्रेसको प्रतिवद्धतामा छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ कसरी गर्ने छालाको हेरचाह ? ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त