२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान


काठमाडौं—पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । बुधबार राति देउवा सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४१ मा सिंगापुर गएका हुन् ।

देउवासँगै उनका सहयोगी भानु देउवा पनि सिंगापुर गएका छन् । २१ फागुनमा हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका हुन् ।

नेपाली कांग्रेसका पूर्व सभापतिसमेत रहेको देउवालाई सभापति गगन थापाले विशेष महाधिवेशनबाट अपदस्थ गरेका थिए । त्यसयता देउवा राजनीतिमा सक्रिय देखिएका छैनन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ