गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग हेल्थ आवाज शुक्रबार, २०८२ फागुन १५ गते, १६:०६ मा प्रकाशित वीरेन्द्रनगर -नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी(साम्बा)लाई उपचारका आर्थिक सहयोग गरेको छ । ट्राफिक प्रहरीमा कार्यरतहरुले ब्यक्ति रुपमा उठाएर ५० हजार आर्थिक सहयोग गरेको हो । प्रदेशभर कार्यरत एक सय १७ जना ट्राफिक प्रहरीले आफूखुसी आर्थिक सहयोग गरेको कर्णाली प्रदेशका कार्यालय प्रमुख प्रहरी उपरिक्षक एसपी मुकुन्द प्रसाद रिजालले बताए । राष्ट्रका नाम उच्च बनाउन निर्वाध सङ्घर्षको मैदानमा पसिना बगाउँदै आउनुभएका कप्तान साम्बाको स्वास्थ्य उपचारमा सानो भए पनि सहयोग पुगोस् भन्ने ध्येयले सहयोग गरिएको प्रहरी उपरीक्षक रिजालले बताए । ‘हामीले आफूले सक्ने थोरै रकम सहयोग गरेका छौं,’ उनले भने, ‘सबैको धेरथोरै सहयोग उहाँकै बैकिङ् क्युआरमा पठाएका छौं ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प कर्णालीलाई स्वास्थ्य र मेडिकल शिक्षामा विशेष प्राथमिकतामा राख्नेछौं : स्वास्थ्यमन्त्री स्वास्थ्य मन्त्री डाक्टर सुधा गौतम जुम्ला आउँदै धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक ५ फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत ६ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ७ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति TFN ट्रेण्डिङ काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना ‘विश्व परिवेशकै गुणस्तरमा नेपाली उद्योगमा औषधीहरु बन्छन्’ नाक बन्द हुने समस्याले हैरान हुनुहुन्छ ? गर्नुहोस् यी योगासन खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना ‘विश्व परिवेशकै गुणस्तरमा नेपाली उद्योगमा औषधीहरु बन्छन्’ नाक बन्द हुने समस्याले हैरान हुनुहुन्छ ? गर्नुहोस् यी योगासन खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा