गृहपृष्ठ ∕ प्रदेश १ ∕ बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड हेल्थ आवाज सोमवार, २०८२ फागुन २५ गते, १४:३२ मा प्रकाशित काठमाडौं—झापास्थित बीएण्डी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले एक वर्षमा १ अर्ब २९ करोड रुपैयाँको कारोबार गरेको छ । पूर्वी झापाको प्रमुख अस्पतालका रुपमा रहेको बीएण्डसीको फाइनान्सियल तथ्यांकअनुसार सन् २०२५ मा अस्पतालले १ अर्ब २९ करोड रुपैयाँको कारोबार गरेको हो । बीएण्डसी कारोबारका हिसाबले पहिलो पटक अर्बको क्लबमा पुगेको हो । यसअघि सन् २०२४ मा बीएण्डसीले ९६ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२३ मा भने बीएण्डीसीको कारोबार ८१ करोड ५० लाख रुपैयाँ रहेको थियो । सन् २०११ मा स्थापना भएको यो मेडिकल कलेजले काठमाडौं युनिभर्सिटीको सम्बन्धनमा वि.सं. २०८१ देखि एमबीबीएस अध्यापन गराइरहेको छ । मल्टीस्पेसियालिटी अस्पतालमार्फत सेवा दिइरहेको बीएण्डसीको अध्यक्षमा डा. रामबाबु गिरी र कार्यकारी निर्देशकमा दुर्गा प्रसाई रहेका छन् । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक… मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा ४ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ? रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ? रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’