गृहपृष्ठ ∕ समाचार ∕ एनएमए निर्वाचनः काठमाडौं उपत्यकामा आएपछि डा. बद्री रिजालले लिए अग्रता, महासचिव डा. विश्वराज अगाडि एनएमए निर्वाचनः काठमाडौं उपत्यकामा आएपछि डा. बद्री रिजालले लिए अग्रता, महासचिव डा. विश्वराज अगाडि हेल्थ आवाज सोमबार, २०८३ वैशाख २१ गते, १८:१८ मा प्रकाशित काठमाडौं—नेपाल चिकित्सकको संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणनामा अध्यक्ष र महासचिवमा तीब्र प्रतिस्पर्धा सुरु भएको छ । सोमबार ५ बजेर ५१ मिनेटमा अपडेट मतपरिणामअनुसार अध्यक्ष पदमा पहिलो पटक डा. बद्री रिजालले अग्रता लिएका छन् । मतगणना प्रारम्भ भएपछिदेखि अग्रता लिइरहेका डा. मंगल रावल २ मतले पछि परेका छन् । ४६४२ मत गणना हुँदा अध्यक्षका डा. बद्रीले २०२६ र डा. मंगलले २०२४ मत पाएका छन् । यस्तै, तेस्रो स्थानमा रहेका डा. नारायणप्रसाद भुसालले ५३९ मत ल्याएका छन् । वरिष्ठ उपाध्यक्षमा डा. सन्जीव तिवारी १८५९ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका डा. कीर्तिपाल सुवेदीले १५३१ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका डा. अजयकुमार मिश्रले १०३१ मत प्राप्त गरेका छन् । महासचिवमा डा. विश्वराज दवाडीले अग्रता कायम गरिरहेका छन् । निरन्तर अग्रता लिदैं आएका डा. कालुसिह खत्रीलाई डा. विश्वले ६३ मतले पछि पारेका छन् । डा. विश्वले १७१७ मत ल्याएका छन् भने डा। कालुले १६५४ मत प्राप्त गरेका छन् । महासचिवका उम्मेदवार रहेका डा. अमृत भुसाल १०७२ मतका साथ तेस्रो स्थानमा छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ५ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ६ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त लमजुङमा ७३७६ले लिए स्थायी बन्ध्याकरण सेवा, २० वर्ष नपुग्दै १५ प्रतिशत किशोरी बने आमा गण्डकी प्रदेश - कोरोनाबाट ८ जनाको मृत्यु, थपिएका ५४५ संक्रमितमध्ये कास्कीका मात्रै ३१४ जना कमैलाई थाहा भएको हस्तमैथुनका केहि तथ्यहरु प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त लमजुङमा ७३७६ले लिए स्थायी बन्ध्याकरण सेवा, २० वर्ष नपुग्दै १५ प्रतिशत किशोरी बने आमा गण्डकी प्रदेश - कोरोनाबाट ८ जनाको मृत्यु, थपिएका ५४५ संक्रमितमध्ये कास्कीका मात्रै ३१४ जना कमैलाई थाहा भएको हस्तमैथुनका केहि तथ्यहरु