गृहपृष्ठ ∕ समाचार ∕ उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा हमाल विजयी उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा हमाल विजयी हेल्थ आवाज बुधबार, २०८३ वैशाख २३ गते, १०:४२ मा प्रकाशित काठमाडौं—नेपाल उधोग वाणिज्य महासंघको निर्वाचनमा एशोसियट सदस्यमा रामशरण (आरएस) भण्डारी र वस्तुगततर्फको सदस्यमा भक्तबहादुर हमाल विजयी भएका छन् । मंगलबार सम्पन्न महासंघको निर्वाचनबाट एशोसियटतर्फको सदस्यमा भण्डारी र वस्तुगततर्फको सदस्यमा हमाल विजयी भएका हुन् । भण्डारी धुम्बाराहीस्थित ह्याम्स अस्पतालका अध्यक्ष हुन् । उनी एशोसियटतर्फका उपाध्यक्ष प्रबलजंग पाण्डेको प्यानलबाट उम्मेदवार बनेका थिए । भण्डारी १०४३ मत ल्याएर विजयी भएका हुन् । वस्तुगततर्फको सदस्यमा विजयी हमाल रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान)का अध्यक्ष हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ५ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ६ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त लमजुङमा ७३७६ले लिए स्थायी बन्ध्याकरण सेवा, २० वर्ष नपुग्दै १५ प्रतिशत किशोरी बने आमा गण्डकी प्रदेश - कोरोनाबाट ८ जनाको मृत्यु, थपिएका ५४५ संक्रमितमध्ये कास्कीका मात्रै ३१४ जना कमैलाई थाहा भएको हस्तमैथुनका केहि तथ्यहरु प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त लमजुङमा ७३७६ले लिए स्थायी बन्ध्याकरण सेवा, २० वर्ष नपुग्दै १५ प्रतिशत किशोरी बने आमा गण्डकी प्रदेश - कोरोनाबाट ८ जनाको मृत्यु, थपिएका ५४५ संक्रमितमध्ये कास्कीका मात्रै ३१४ जना कमैलाई थाहा भएको हस्तमैथुनका केहि तथ्यहरु