गृहपृष्ठ ∕ समाचार ∕ उपकुलपतिका लागि पोखरामा २६, न्याम्समा २४, विपीमा १६, पाटनमा १९, राप्तीमा १७ र कर्णालीमा ११ जनाको आवेदन उपकुलपतिका लागि पोखरामा २६, न्याम्समा २४, विपीमा १६, पाटनमा १९, राप्तीमा १७ र कर्णालीमा ११ जनाको आवेदन हेल्थ आवाज बुधवार, २०८३ जेठ २० गते, ०८:३४ मा प्रकाशित काठमाडौं-स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका ११३ जनाले आवेदन दिएका छन् । मन्त्रालयकाअनुसार ती प्रतिष्ठानहरुमा रिक्त रहेका उपकुलपति पदका लागि ११३ जनाले अनलाइनमार्फत आवेदन दिएका हुन् । सबैभन्दा बढी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २६ जनाको आवेदन परेको छ । यस्तै, चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिका लागि २४ जनाले आवेदन दिएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १९ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १७ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १६ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ११ जनाले आवेदन दिएका छन् । क कसले दिए आवेदन ? क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ नर्सिङ पेसाका नबताइएका कथाहरू ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ५ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन ६ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ७ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी TFN ट्रेण्डिङ भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी नर्सिङ पेसाका नबताइएका कथाहरू विपन्न नागरिकको उपचारमा आर्थिक सहयोग गर्दै शैलुङ गाउँपालिका शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी नर्सिङ पेसाका नबताइएका कथाहरू विपन्न नागरिकको उपचारमा आर्थिक सहयोग गर्दै शैलुङ गाउँपालिका शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर