गृहपृष्ठ ∕ अन्य ∕ गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता हेल्थ आवाज बुधबार, २०८३ असार १७ गते, १०:०० मा प्रकाशित काठमाडौं—गरिमा विकास बैंक लिमिटेड र नेशनल प्याथ ल्याब (एनपीएल)बीच स्वास्थ्य परीक्षणमा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । गत शुक्रबार बैंकका कर्मचारी र ग्राहकलाई एनपीएलका विभिन्न स्वास्थ्य परीक्षण सेवामा विशेष छुट प्राप्त गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा बैंक स्मार्टमार्फत भुक्तानी गर्ने सेवाग्राहीलाई डायग्नोस्टिक सेवामा छुट प्रदान गरिनेछ। यसअन्तर्गत रुटिन प्याथोलोजी परीक्षणमा गरिमा विकास बैंकका कर्मचारीले २० प्रतिशत र ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्नेछन् । त्यस्तै, हाई—एन्ड स्पेसियालिटी परीक्षणमा बैंकका कर्मचारीलाई १० प्रतिशत र ग्राहकलाई ५ प्रतिशत छुट प्रदान गरिने सम्झौतामा छ । यो सहकार्यले गरिमा विकास बैंकका कर्मचारी तथा ग्राहकलाई गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास गरिएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ दाँत र मुखको स्वास्थ्य र यसको महत्व नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता दाँत र मुखको स्वास्थ्य र यसको महत्व नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता