गृहपृष्ठ ∕ समाचार ∕ अक्सफोर्ड विश्वविद्यालयबाट नेपाली चिकित्सक डा. दीपेन्द्र पाण्डेलाई प्रतिष्ठित ‘आर.बी. डुथी पुरस्कार’ अक्सफोर्ड विश्वविद्यालयबाट नेपाली चिकित्सक डा. दीपेन्द्र पाण्डेलाई प्रतिष्ठित ‘आर.बी. डुथी पुरस्कार’ हेल्थ आवाज सोमबार, २०८३ साउन ११ गते, २१:५२ मा प्रकाशित काठमाडौं-राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा कार्यरत तथा अक्सफोर्ड विश्वविद्यालयका डीफिल (DPhil) शोधार्थी युवा अर्थोपेडिक सर्जन डा. दीपेन्द्र पाण्डे प्रतिष्ठित ‘आर.बी. डुथी प्राइज–२०२६’ बाट सम्मानित भएका छन् । उनलाई नेपाल र अक्सफोर्ड विश्वविद्यालयबीच सञ्चालन भइरहेको हिपकेयर प्रोजेक्टअन्तर्गत हाडजोर्नी (Musculoskeletal) अनुसन्धानमा पुर्याएको उल्लेखनीय योगदान तथा अन्तर्राष्ट्रिय अनुसन्धान सहकार्यलाई सुदृढ बनाउन खेलेको भूमिकाको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो । यो पुरस्कार युनिभर्सिटी अफ अक्सफोर्ड अन्तर्गतको लर्ड नफिल्ड अर्थोपेडिक सेन्टर ट्रस्टले प्रदान गरेको हो । उक्त संस्थाले हाडजोर्नी, बाथरोग तथा मांसपेशीसम्बन्धी अनुसन्धान क्षेत्रमा उत्कृष्ट योगदान गर्ने अनुसन्धानकर्तालाई सम्मान गर्दै आएको छ । डा. पाण्डेको यो उपलब्धिलाई नेपाली चिकित्सा अनुसन्धानका लागि अन्तर्राष्ट्रिय स्तरमा प्राप्त महत्वपूर्ण सम्मानका रूपमा हेरिएको छ । यसले नेपाल–अक्सफोर्डबीचको अनुसन्धान सहकार्यलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘अस्पतालजन्य संक्रमण’बारे गंगालालमा सोल युनिभर्सिटीसँगको सहकार्यमा कार्यशाला गोष्ठी सम्पन्न नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य… कप्तानगन्ज घटना : शरीरमा गोलीको चोट भएका ९ जनाको विराटनगरका… नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई… धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ३ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ Suicide: Shifting the Discourse from Blaming to Empathy संसदीय समितिको आकस्मिक बैठक माग : निजी मेडिकल कलेजलाई गैरनाफामुखी बनाउने रोडम्यापको खोजी वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा सर्वोच्चको रोक उल्लंघन गर्दै अवैद्य रुपमा नाबालिका किशोरीको डिम्ब झिकिएको घटनामा अनुसन्धान गर्दै प्रहरी Suicide: Shifting the Discourse from Blaming to Empathy संसदीय समितिको आकस्मिक बैठक माग : निजी मेडिकल कलेजलाई गैरनाफामुखी बनाउने रोडम्यापको खोजी वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा सर्वोच्चको रोक उल्लंघन गर्दै अवैद्य रुपमा नाबालिका किशोरीको डिम्ब झिकिएको घटनामा अनुसन्धान गर्दै प्रहरी