गृहपृष्ठ ∕ समाचार ∕ अक्सफोर्ड विश्वविद्यालयबाट नेपाली चिकित्सक डा. दीपेन्द्र पाण्डेलाई प्रतिष्ठित ‘आर.बी. डुथी पुरस्कार’ अक्सफोर्ड विश्वविद्यालयबाट नेपाली चिकित्सक डा. दीपेन्द्र पाण्डेलाई प्रतिष्ठित ‘आर.बी. डुथी पुरस्कार’ हेल्थ आवाज सोमबार, २०८३ साउन ११ गते, २१:५२ मा प्रकाशित काठमाडौं-राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा कार्यरत तथा अक्सफोर्ड विश्वविद्यालयका डीफिल (DPhil) शोधार्थी युवा अर्थोपेडिक सर्जन डा. दीपेन्द्र पाण्डे प्रतिष्ठित ‘आर.बी. डुथी प्राइज–२०२६’ बाट सम्मानित भएका छन् । उनलाई नेपाल र अक्सफोर्ड विश्वविद्यालयबीच सञ्चालन भइरहेको हिपकेयर प्रोजेक्टअन्तर्गत हाडजोर्नी (Musculoskeletal) अनुसन्धानमा पुर्याएको उल्लेखनीय योगदान तथा अन्तर्राष्ट्रिय अनुसन्धान सहकार्यलाई सुदृढ बनाउन खेलेको भूमिकाको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो । यो पुरस्कार युनिभर्सिटी अफ अक्सफोर्ड अन्तर्गतको लर्ड नफिल्ड अर्थोपेडिक सेन्टर ट्रस्टले प्रदान गरेको हो । उक्त संस्थाले हाडजोर्नी, बाथरोग तथा मांसपेशीसम्बन्धी अनुसन्धान क्षेत्रमा उत्कृष्ट योगदान गर्ने अनुसन्धानकर्तालाई सम्मान गर्दै आएको छ । डा. पाण्डेको यो उपलब्धिलाई नेपाली चिकित्सा अनुसन्धानका लागि अन्तर्राष्ट्रिय स्तरमा प्राप्त महत्वपूर्ण सम्मानका रूपमा हेरिएको छ । यसले नेपाल–अक्सफोर्डबीचको अनुसन्धान सहकार्यलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू कलेजो प्रत्यारोपणपछिको जीवन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू कलेजो प्रत्यारोपणपछिको जीवन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप