गृहपृष्ठ ∕ समाचार ∕ न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त हेल्थ आवाज बुधवार, २०८३ भदौ २४ गते, १८:२४ मा प्रकाशित काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त भएका छन् । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नवनियुक्त पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । न्याम्सको रेक्टरमा डा. रविराम श्रेष्ठ नियुक्त भएका छन् भने रजिस्ट्रारमा डा. ममता भट्टराई कोइराला नियुक्त भएकी हुन् । डिनमा भने डा. विकास विक्रम अधिकारी नियुक्त भएका छन् । यस्तै, कर्णाली प्रतिष्ठानको रेक्टरमा डा. धर्मदत्त सुवेदी नियुक्त भएका छन् भने रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री नियुक्त भएका छन् । यस्तै, डिनमा डा. सन्दीप श्रेष्ठ र अस्पताल निर्देशकमा डा. विनम्र विष्ट नियुक्त भएका हुन् । यसअघि न्याम्सको उपकुलपतिमा प्रा.डा. विवेक आचार्य र कर्णालीको उपकुलपतिमा प्रा.डा. सुर्यमान मेयाङ्बो नियुक्त भइसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ नर्सिङ पेसाका नबताइएका कथाहरू ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ५ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन ६ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ७ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी TFN ट्रेण्डिङ भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल विपन्न नागरिकको उपचारमा आर्थिक सहयोग गर्दै शैलुङ गाउँपालिका भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी नर्सिङ पेसाका नबताइएका कथाहरू शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल विपन्न नागरिकको उपचारमा आर्थिक सहयोग गर्दै शैलुङ गाउँपालिका भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी नर्सिङ पेसाका नबताइएका कथाहरू शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ?