गृहपृष्ठ ∕ समाचार ∕ ओली भेट्न देउवा मनमोहन सेन्टरमा ओली भेट्न देउवा मनमोहन सेन्टरमा हेल्थ आवाज बुधबार, २०७६ मंसीर ११ गते, १३:३७ मा प्रकाशित काठमाडौं-एपेन्डिसाइटिसको शल्यक्रिया गरी उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका सभापती एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा मनमोहन काडियो थेरासिस एण्ड भास्कुल ट्रन्सप्लान्ट सेन्टर महाराजगञ्ज पुगेका छन् । उनी मंगलबार बिहानबाट अत्याधिक पेट दुखाइपछि प्रधानमन्त्री ओली सेन्टरमा भर्ना भएका थिए । चिकित्सकले जाच गरेपछि उनलाई एपेन्डीसाइटिसको शल्यक्रिया गरीएको थियो । शल्यचिकित्सक डा रमेशसिंह भण्डारीको टोलीले सो शल्यक्रिया गरेको थियो । एपेन्डीसाइटीसको संक्रमण पेटका अन्य भागमा पनि फैलिएका कारण जटील शल्यक्रिया पश्चात ओलीलाई भेन्टीलेटरको सपोर्टमामा उपचार गराइएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार मंगलवार बेलुकादेखि नै प्रधानमन्त्री ओलीको होस आएको र बुधवार बिहानबाट गफ गर्न थालेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ तीन डाक्टर अब ‘माननीय’ ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट योग के हो ? यसका प्रकार र फाइदा ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट योग के हो ? यसका प्रकार र फाइदा ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै