२०८३ भदौ ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनियमित हेमोडाइलाइसिसका लागि प्रधानमन्त्री अस्पतालमा

नियमित हेमोडाइलाइसिसका लागि प्रधानमन्त्री अस्पतालमा


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डाइलाइसिसका लागि त्रिवि शिक्षण अस्पतालको लिभर युनिटमा पुगेका छन् ।

प्रधानमन्त्री ओली बिहीबार दिउँसो नियमित डाइलाइसिसका लागि शिक्षण अस्पताल पुगेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ