गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराटनगर महानगरले साढे २ लाखलाई हात्तीपाइलेको औषधी खुवाउँदै विराटनगर महानगरले साढे २ लाखलाई हात्तीपाइलेको औषधी खुवाउँदै हेल्थ आवाज शनिबार, २०७६ माघ ४ गते, ११:०६ मा प्रकाशित विराटनगर– विराटनगर महानगरपालिकामा यहि माघ २५ र २६ गते हातीपाइले रोग विरुद्ध औषधि सेवन कार्यक्रम संचालन हुने भएको छ । राष्ट्रिय हातीपाइले रोग निवारण कार्यक्रम अन्र्तगत महानगरपाकिाले दुई दिनसम्म हात्तीपाइले औषधी खुवाउने भएको हो । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखालेले विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा यसपटक नयाँ तरिकाले हात्तिपाइले औषधी सेवन गराइने जानकारी दिइयो । महानगर क्षेत्रमा २ लाख ४७ हाजार ४ सय जनालाई हातिपाइले औषधि खुवाउने लक्ष्य रहेको महाशाखा प्रमुख रमेश क्षेत्रीले जानकारी दिए । विगतमा हातीपाईले विरुद्धको औषधि खुवाउने अभियान प्रभावकारी नहुदा ६ चरणमा सक्नुपर्ने यो अभियान ९ पटक संचालन हुन लागेको हो । हातिपाईले रोग विरुद्धको औषधिले कुनै साईड इफेक्ट नपार्ने र यो औषधि सेवनमा वाट अहिले सम्म कसैको मृत्यु नभएकाले निर्धक भएर औषधि सेवन गर्न समेत महाशाखा प्रमुख कार्कीले महानगरवासीलाई आग्रह गरे । विराटनगर महानगरपालिका क्षेत्रमा कार्यक्रमलाई प्रभावकारी वनाउन महागरपालिका क्षेत्रमा २ सय ५० जना स्वास्थ्यकर्मी, १ सय ४८ जना स्वयं सेविका परिचालन गर्ने भएको छ । महानगरपालिकाको १९ वटै वडामा केन्द्र स्थापना गरेर हातिपाइले रोग विरुद्ध औषधि खुवाउने कार्यक्रम रहेको छ । विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले हातीपाइले रोग विरुद्धको औषधि सेवनमा डर र कुनै शंखा नर्गन आग्रह गरे । उनले यो अभियानलाई सफल वनाउन राजनितिकदलका नेता,स्थानिय निकाय प्रमुख तथा सरकारी कार्यालयका प्रमुखहरुले औषधि खाएर कार्यक्रमको शुभारम्भ गरिने बताए । सन २०२० सम्म हातीपाइले रोग नियन्त्रणगर्ने सरकारको लक्ष्य रहेको छ । अहिलेपनिे सहरी क्षेत्रमा औषधि सेवन अभियान प्रभावकारी नहुदा समस्या हुने गरेको छ । विराटनगर महानगरपालिका क्षेत्रमा गत वर्ष ५९ प्रतिशतिले मात्र हात्तिपाइले ओषध सेवन गरेको बताइएको छ । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ… उच्च रक्तचापका कारण प्रतिनिधिसभाको बैठकमै ढले सांसद खड्का बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ५ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ६ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ७ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा TFN ट्रेण्डिङ भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ?