गृहपृष्ठ ∕ समाचार ∕ विवादका कारण तोकिएको ९ घण्टा पछि मतगणना शुरु हुँदै विवादका कारण तोकिएको ९ घण्टा पछि मतगणना शुरु हुँदै हेल्थ आवाज बुधबार, २०७६ माघ २२ गते, १७:३१ मा प्रकाशित काठमाडौं – नेपाल चिकित्सक संघको मतदान गणना शुरु हुँदैछ। बुधबार विहान ८ बजे शुरु गर्ने भनिएता पनि लोकतान्त्रिक चिकित्सक समुह र पेशागत चिकित्सक समुहबीच मतदान केन्द्रलाई लिएर विवादका कारण हुनसकेको मतदान गणना तोकिएको ९ घण्टा पछि शुरु हुने सहमति भएको हो। कति बुथ राख्ने, कति मतदान केन्द्र राख्ने र राखिएको मतदान केन्द्रमा सिसिटिभी फिट गर्ने वा नगर्ने भन्ने विषयको दुई पक्षबीच निष्कर्ष आउँन नसक्दा मतगणनामा ढिलाई भएको थियो। अहिले छलफल पछि भने ३ मतदान केन्द्र बनाई गणना गरिन लागिएको हो। यसको साथै मत गणनाको बीचमा नरोकिने सहमति समेत् गरिएको छ। चिकित्सक संघको चुनाव उपत्यका बाहिर माघ ४ र ५ गते भएको थियो भने उपत्यकामा माघ १७ गते देखि चुनाव शुरु भएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता… आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ३ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ४ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन ५ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ६ योग के हो ? यसका प्रकार र फाइदा ७ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर Kalpana Craft ट्रेण्डिङ सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र डा. विधाननिधी पौडेलको ग्यास्ट्राइटिस रोकथाम फर्मुलाः ‘हरी वरी र करी' मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र डा. विधाननिधी पौडेलको ग्यास्ट्राइटिस रोकथाम फर्मुलाः ‘हरी वरी र करी' मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन