गृहपृष्ठ ∕ समाचार ∕ चीनको वुहानबाट ल्याइने नेपालीले ध्यान दिनुपर्ने ५३ कुरा चीनको वुहानबाट ल्याइने नेपालीले ध्यान दिनुपर्ने ५३ कुरा हेल्थ आवाज शुक्रबार, २०७६ फागुन २ गते, १७:४७ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—नोबेल कोरोना भाइरसको इपिसेन्टर चीनको बुहानमा रहेका नेपालीहरु आइतबार काठमाडौं ल्याइदैंछन् । बुहानबाट नेपाली काठमाडौं ल्याउनुपूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूले ध्यान दिनुपर्ने विषय सार्वजनिक गरेको छ । मन्त्रालयले शुक्रबार कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिमा यात्रा अवधि र क्वारेन्टाइसम्मका लागि ५३ बुँदे नियम र जानकारी सार्वजनिक गरेको हो । चीनको बुहानबाट नेपाली ल्याउनका लागि शनिबार नेपाल वायुसेवा निगमको वाइडबडी चीन जाँदैछ । यात्रा अवधि र त्यहाँबाट ल्याएपछि १४ देखि १७ दिनसम्म ती नेपालीहरुलाई क्यारेन्टाइनमा राखिनेछ । यो अवधिमा उनीहरुले पालना गर्नुपर्ने विभिन्न ५३ वटा नियम तथा जानकारी स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ विभागद्वारा सिटामोल तथा जीवन जल खरिदका लागि औषधि लिमिटेडलाई पत्राचार वीर अस्पताल सुधारका लागि कार्यदल गठन औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ३ योग के हो ? यसका प्रकार र फाइदा ४ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन ५ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न ६ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै चीनमा पुनः लकडाउन घोषणा सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन विभागद्वारा सिटामोल तथा जीवन जल खरिदका लागि औषधि लिमिटेडलाई पत्राचार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै चीनमा पुनः लकडाउन घोषणा सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन विभागद्वारा सिटामोल तथा जीवन जल खरिदका लागि औषधि लिमिटेडलाई पत्राचार