गृहपृष्ठ ∕ कर्पोरेट ∕ वात्सल्यले ल्यायो ४० वर्ष माथिका महिलाका लागि निःशुल्क टिभिएस जाँच र विशेषज्ञ परामर्श योजना वात्सल्यले ल्यायो ४० वर्ष माथिका महिलाका लागि निःशुल्क टिभिएस जाँच र विशेषज्ञ परामर्श योजना हेल्थ आवाज बुधबार, २०७८ साउन ६ गते, १५:५७ मा प्रकाशित काठमाडौं—निःसन्तान दम्पतीका लागि नेपालमै अन्तर्राष्ट्रियस्तरको सेवा-सुविधा उपलब्ध गराउँदैं आएको वात्सल्य आईभिएफले ४० वर्षमाथिका महिलाका निःशुल्क टिभिएस जाँच र विशेषज्ञ परामर्श गर्ने भएको छ । ४० वर्षमाथिका महिला सन्तान प्राप्त गर्न कठिन हुने भएकाले निःशुल्क जाँच र विशेषज्ञ परामर्शको व्यवस्था गरिएको वात्सल्यले जनाएको छ । ४० वर्षमाथिका महिलाको पनि उचित निदान र उपचार गरे सन्तान सम्भव हुने वात्सल्यले जनाएको छ । त्यसका लागि साउन मसान्तसम्म लागु हुने गरी निस्शुल्क टिभिएस जाँच तथा नि:शुल्क चिकित्सक परामर्शको योजना ल्याएको छ । यसले आईयुआई/आईभीएफका साथै अन्य निस्सन्तान उपचार विधिबारे जान्ने/बुझे मौका प्रदान गर्ने विश्वास वात्सल्यले लिएको छ । वात्सल्यमा आवद्ध दुई नयाँ विशेषज्ञमध्ये डा। सुमी मुनाकर्मी विगत ५ वर्षदेखि यसै क्षेत्रमा कार्यरत छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमडीमा गोल्ड मेडलिष्ट पनि हुन् । यस्तै डा। निजा राजभण्डारीले लखनउमा छात्रवृत्तिमार्फत् आईभीएफ सम्बन्धि अध्ययन गरेका छन्। विगत ३ वर्षको सेवामा आफ्नो कार्य दक्षताका कारण उनले पुरस्का पनि प्राप्त गरेकी छन् । सफलता दर अझ उच्च बनाउन यसले हालैमा स्पर्म डीएनए फ्राग्मेन्टेसन र हाइकोसीजस्ता नयाँ प्रविधि भित्र्याएको थियो । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न