गृहपृष्ठ ∕ कर्पोरेट ∕ वात्सल्यले ल्यायो ४० वर्ष माथिका महिलाका लागि निःशुल्क टिभिएस जाँच र विशेषज्ञ परामर्श योजना वात्सल्यले ल्यायो ४० वर्ष माथिका महिलाका लागि निःशुल्क टिभिएस जाँच र विशेषज्ञ परामर्श योजना हेल्थ आवाज बुधबार, २०७८ साउन ६ गते, १५:५७ मा प्रकाशित काठमाडौं—निःसन्तान दम्पतीका लागि नेपालमै अन्तर्राष्ट्रियस्तरको सेवा-सुविधा उपलब्ध गराउँदैं आएको वात्सल्य आईभिएफले ४० वर्षमाथिका महिलाका निःशुल्क टिभिएस जाँच र विशेषज्ञ परामर्श गर्ने भएको छ । ४० वर्षमाथिका महिला सन्तान प्राप्त गर्न कठिन हुने भएकाले निःशुल्क जाँच र विशेषज्ञ परामर्शको व्यवस्था गरिएको वात्सल्यले जनाएको छ । ४० वर्षमाथिका महिलाको पनि उचित निदान र उपचार गरे सन्तान सम्भव हुने वात्सल्यले जनाएको छ । त्यसका लागि साउन मसान्तसम्म लागु हुने गरी निस्शुल्क टिभिएस जाँच तथा नि:शुल्क चिकित्सक परामर्शको योजना ल्याएको छ । यसले आईयुआई/आईभीएफका साथै अन्य निस्सन्तान उपचार विधिबारे जान्ने/बुझे मौका प्रदान गर्ने विश्वास वात्सल्यले लिएको छ । वात्सल्यमा आवद्ध दुई नयाँ विशेषज्ञमध्ये डा। सुमी मुनाकर्मी विगत ५ वर्षदेखि यसै क्षेत्रमा कार्यरत छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमडीमा गोल्ड मेडलिष्ट पनि हुन् । यस्तै डा। निजा राजभण्डारीले लखनउमा छात्रवृत्तिमार्फत् आईभीएफ सम्बन्धि अध्ययन गरेका छन्। विगत ३ वर्षको सेवामा आफ्नो कार्य दक्षताका कारण उनले पुरस्का पनि प्राप्त गरेकी छन् । सफलता दर अझ उच्च बनाउन यसले हालैमा स्पर्म डीएनए फ्राग्मेन्टेसन र हाइकोसीजस्ता नयाँ प्रविधि भित्र्याएको थियो । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त TFN ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’