गृहपृष्ठ ∕ कर्पोरेट ∕ स्टार अस्पतालको पिसिआर र खोपको प्रभावकारिता परीक्षण घरबाटै स्टार अस्पतालको पिसिआर र खोपको प्रभावकारिता परीक्षण घरबाटै हेल्थ आवाज शुक्रबार, २०७८ साउन ८ गते, १६:४१ मा प्रकाशित काठमाडौं—सानेपास्थित स्टार हस्पिटल पब्लिक लिमिटेडले कोभिड—१९ विरुद्धको भ्याक्सिनको प्रभावकारिता परीक्षण गर्न सुरु गरेको छ । अस्पतालकाअनुसार कोभिड-१९ विरुद्धको दोस्रो डोज लगाएको ४ हप्तापछि न्युट्रालाइजिङ एन्डीबडी टेष्ट गरिनेछ । ‘कोभिड—१९ विरुद्धको दोस्रो डोज भ्याक्सिन लगाएको ४ हप्तापछि इच्छुकले भ्याक्सिनको प्रभावकारिता परीक्षण गर्न सक्छन्,’ अस्पताल प्रशासनले भन्यो, ‘हामी त्यसका लागि न्युट्रालाइजिङ एन्डीबडी टेष्ट सेवा दिन सुरु गरेका छौं ।’ यस्तै, स्टार अस्पतालले पिसिआर परीक्षण सेवाको होम सर्विस समेत दिइरहेको छ।अस्पतालले एन्टीजेन टेष्ट रिपोर्ट भने ३० मिनेटमै दिन सकिने जनाएको छ । यी सबै सेवाहरु घरमै बसेर लिन सकिने अस्पतालले जनाएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट