गृहपृष्ठ ∕ कर्पोरेट ∕ तिलगंगा आँखा प्रतिष्ठानले विस्तारित सेवा सुरु गर्दै तिलगंगा आँखा प्रतिष्ठानले विस्तारित सेवा सुरु गर्दै हेल्थ आवाज आईतबार, २०७८ भदौ १३ गते, १६:३१ मा प्रकाशित काठमाडौँ – तिलगंगा आँखा प्रतिष्ठानले विस्तारित सेवा प्रारम्भ गर्ने भएको छ । सेवाग्राहीको चापलाई व्यवस्थित गर्न र साँझसम्म सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि साँझ ६ः३० बजेसम्म आँखा सेवा स्वास्थ्य प्रदान गर्ने अस्पतालले जनाएको हो। यसअघि बिहान ८ बजेदेखि दिउँसो ३ः३० सम्म मात्र नियमित सेवा प्रदान गरिरहेको थियो। प्रतिष्ठानका अनुसार अब देखि नियमित सेवा र प्रिमियम सेवा लिन चाहने सेवाग्राहीहरुले ८ बजेदेखि २ः३० बजेसम्म नाम दर्ता गर्न सक्ने र विस्तारित सेवा लिन चाहने सेवाग्राहीहरुले दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म नाम दर्ता गरी सेवा लिन सक्नेछन् । प्रतिष्ठानले विगत ६ महिनादेखि प्रिमियम सेवा पनि संचालन गरिरहेको छ । प्रिमियम आँखा उपचार सेवामा सहज तथा छिटो, लामो लाईन बस्न नपर्ने, सबै विशेषज्ञ डाक्टरहरु एकै ठाउँमा हुने आदि जस्ता सुविधाहरु रहेका छन् । बिहान ८ः३० देखि दिउँसो ३ः०० बजे भित्र सेवाग्राहीले यो सेवा लिन सक्नेछन् । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट धेरै पढिएका १ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी २ स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास ३ ‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण हुन सकेन’ ४ पाठेघरको मुखको क्यान्सरबाट बच्नलाई अपनाउन सकिने उपायहरू ५ स्वास्थ्य बीमालाई औषधी महंगोमा बेचिएको छ : स्वास्थ्यमन्त्री ६ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु ७ स्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक रिमाल पक्राउ TFN ट्रेण्डिङ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी स्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक रिमाल पक्राउ ८ अर्बमा बन्ने भनिएको टेकुको अत्याधुनिक हेल्थ प्लाजाको योजना के हुँदैछ? Young’s lip with tiny bugs: needs awareness of leishmaniasis एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी स्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक रिमाल पक्राउ ८ अर्बमा बन्ने भनिएको टेकुको अत्याधुनिक हेल्थ प्लाजाको योजना के हुँदैछ?