गृहपृष्ठ ∕ कर्पोरेट ∕ तिलगंगा आँखा प्रतिष्ठानले विस्तारित सेवा सुरु गर्दै तिलगंगा आँखा प्रतिष्ठानले विस्तारित सेवा सुरु गर्दै हेल्थ आवाज आईतबार, २०७८ भदौ १३ गते, १६:३१ मा प्रकाशित काठमाडौँ – तिलगंगा आँखा प्रतिष्ठानले विस्तारित सेवा प्रारम्भ गर्ने भएको छ । सेवाग्राहीको चापलाई व्यवस्थित गर्न र साँझसम्म सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि साँझ ६ः३० बजेसम्म आँखा सेवा स्वास्थ्य प्रदान गर्ने अस्पतालले जनाएको हो। यसअघि बिहान ८ बजेदेखि दिउँसो ३ः३० सम्म मात्र नियमित सेवा प्रदान गरिरहेको थियो। प्रतिष्ठानका अनुसार अब देखि नियमित सेवा र प्रिमियम सेवा लिन चाहने सेवाग्राहीहरुले ८ बजेदेखि २ः३० बजेसम्म नाम दर्ता गर्न सक्ने र विस्तारित सेवा लिन चाहने सेवाग्राहीहरुले दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म नाम दर्ता गरी सेवा लिन सक्नेछन् । प्रतिष्ठानले विगत ६ महिनादेखि प्रिमियम सेवा पनि संचालन गरिरहेको छ । प्रिमियम आँखा उपचार सेवामा सहज तथा छिटो, लामो लाईन बस्न नपर्ने, सबै विशेषज्ञ डाक्टरहरु एकै ठाउँमा हुने आदि जस्ता सुविधाहरु रहेका छन् । बिहान ८ः३० देखि दिउँसो ३ः०० बजे भित्र सेवाग्राहीले यो सेवा लिन सक्नेछन् । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ७ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ TFN ट्रेण्डिङ ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न डा. उपमा ठाकुरको सल्लाहः किन निकालिदैंन मधुमेहका बिरामीका दाँत विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः कुन कार्यक्रममा कति बजेट ? थप ४ जनामा कोभिड पुष्टि शल्यक्रिया गर्नुपर्ने समस्या पनि फिजियोथेरापीबाटै निको हुनसक्छ : फिजियोथेरापिस्ट उप्रेती ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न डा. उपमा ठाकुरको सल्लाहः किन निकालिदैंन मधुमेहका बिरामीका दाँत विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः कुन कार्यक्रममा कति बजेट ? थप ४ जनामा कोभिड पुष्टि शल्यक्रिया गर्नुपर्ने समस्या पनि फिजियोथेरापीबाटै निको हुनसक्छ : फिजियोथेरापिस्ट उप्रेती