गृहपृष्ठ ∕ कर्पोरेट ∕ नेपाल नेशनल हस्पिटलले ३ पुसमा ‘स्वस्थ नारी’ प्याकेज सेवा दिने नेपाल नेशनल हस्पिटलले ३ पुसमा ‘स्वस्थ नारी’ प्याकेज सेवा दिने हेल्थ आवाज बुधबार, २०७८ मंसीर २९ गते, १५:५३ मा प्रकाशित काठमाडौं—कलंकीस्थित नेपाल नेसनल हस्पिटलले ३ पुसमा स्वस्थ नारी प्याकेज सञ्चालन गर्ने भएको छ । बरिष्ठ गाइनोकोलोजिष्ट डा. सना फारुकीले महिलाहरुको स्वास्थ्य समस्याका विषयमा परामर्श तथा जाँच गर्नेछन् । नेपाल नेशनल हस्पिटलमा उक्त स्वस्थ नारी प्याकेजका लागि १ हजार ९ सय ९९ रुपैयाँ तिर्नुपर्नेछ । जसमा विभिन्न ल्याब टेष्ट, फ्यामिली प्लानिङ काउन्सिलिङ, निःशुल्क क्याल्सियम, आइरन, टिटानस इन्जेक्सन र स्त्री रोग विशेषज्ञसँग निःशुल्क स्वास्थ्य परामर्श गर्न पाइनेछ । ३ पुसका लागि तय भएको उक्त स्वस्थ नारी प्याकेजका लागि डा. सनाले १० देखि ५ बजेसम्म बिरामी जाँच गर्ने अस्पतालले जनाएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ६ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ७ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता TFN ट्रेण्डिङ भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? जुम्लाको जनस्वास्थ्य सुधारात्मक मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू कसरी गर्ने छालाको हेरचाह ? भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? जुम्लाको जनस्वास्थ्य सुधारात्मक मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू कसरी गर्ने छालाको हेरचाह ?