गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ कोभिड संक्रमणबाट थप एकको मृत्यु कोभिड संक्रमणबाट थप एकको मृत्यु हेल्थ आवाज बिहीबार, २०७७ असार ११ गते, ०९:२७ मा प्रकाशित काठमाडौँ – कोभिड-१९ संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै स्याङ्जाका ५५ वर्षीय पुरुषको गए राति निधन भएको जनाएको हो। प्रतिष्ठानका अनुसार उक्त पुरुष पश्चिमान्चल क्षेत्रीय अस्पतालमा असार ८ गते आइसीयुमा भर्ना भएका थिए। उनमा कोभिड-१९, निमोनिया र मधुमेह देखिएपछि भेन्टिलेटरमा राखिएको थियो। यसअघि पनि एक संक्रमितले सो अस्पतालमै ज्यान गूमाएका थिए। क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा ५ चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको ‘युरोलोजी एण्ड किड्नी हस्पिटल’ ६ निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल ७ हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र TFN ट्रेण्डिङ नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजीको अध्यक्षमा डा. अजित, महासचिवमा डा. मनिष निर्वाचित सधै स्वस्थ रहन गर्नुहोस् ताडासन कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न अतिरिक्त सचिव डा. श्रेष्ठको नेतृत्वमा समिति गठन कोशी अस्पतालभित्र ‘इम्प्लान्टमा सेटिङ’ : स्वास्थ्य मन्त्री सामु बिरामीका आफन्तले उधिने बेथिति दाँतको उपचारका लागि प्रधानमन्त्रीको रोजाइमा प्रहरी अस्पताल एनएमए कार्यकारिणी समितिको कार्यकाल बढाउने प्रस्ताव विरुद्ध पाँच परिषद् सदस्यको फरक मत फ्युचर ग्रुपद्धारा कोभिड–१९ क्लिनिकका स्वास्थ्यकर्मीलाई निःशुल्क खानाको व्यवस्था मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजीको अध्यक्षमा डा. अजित, महासचिवमा डा. मनिष निर्वाचित सधै स्वस्थ रहन गर्नुहोस् ताडासन कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न अतिरिक्त सचिव डा. श्रेष्ठको नेतृत्वमा समिति गठन कोशी अस्पतालभित्र ‘इम्प्लान्टमा सेटिङ’ : स्वास्थ्य मन्त्री सामु बिरामीका आफन्तले उधिने बेथिति दाँतको उपचारका लागि प्रधानमन्त्रीको रोजाइमा प्रहरी अस्पताल एनएमए कार्यकारिणी समितिको कार्यकाल बढाउने प्रस्ताव विरुद्ध पाँच परिषद् सदस्यको फरक मत फ्युचर ग्रुपद्धारा कोभिड–१९ क्लिनिकका स्वास्थ्यकर्मीलाई निःशुल्क खानाको व्यवस्था मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं