गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ कोभिड संक्रमणबाट थप एकको मृत्यु कोभिड संक्रमणबाट थप एकको मृत्यु हेल्थ आवाज बिहीबार, २०७७ असार ११ गते, ०९:२७ मा प्रकाशित काठमाडौँ – कोभिड-१९ संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै स्याङ्जाका ५५ वर्षीय पुरुषको गए राति निधन भएको जनाएको हो। प्रतिष्ठानका अनुसार उक्त पुरुष पश्चिमान्चल क्षेत्रीय अस्पतालमा असार ८ गते आइसीयुमा भर्ना भएका थिए। उनमा कोभिड-१९, निमोनिया र मधुमेह देखिएपछि भेन्टिलेटरमा राखिएको थियो। यसअघि पनि एक संक्रमितले सो अस्पतालमै ज्यान गूमाएका थिए। क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेफर गरिएकी सुत्केरीको चितवनमा मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव युआरएल एवार्ड प्रा.डा. थापा र पत्रकारिता पुरस्कार श्रेष्ठलाई सञ्चालनमा आएको १ वर्षपछि आबुखैरनी अस्पताल उद्घाटन, शल्यक्रिया सेवा दिने… फेवा सिटीविरुद्ध अख्तियारमा उजुरी, गलत डाटा प्रयोग नगरेको अस्पतालको दाबी गुटेरेसको सुरक्षामा खटिएका ढुंगानाको लेक लागेर निधन रक्तदाता खोज्दैं ‘मोबाइल भ्यान’ धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ५ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु पाचन प्रक्रिया सुधार गर्ने योगासन दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ साइकलमा सरर, मनै हरर पहिलो कोरोना संक्रमित मृतकको संक्रमण स्रोत अस्पताल नभएको प्रारम्भिक ठहर जनावरको टोकाइबाट एक वर्षमा करिब डेढ लाख मानिस बिरामी बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु पाचन प्रक्रिया सुधार गर्ने योगासन दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ साइकलमा सरर, मनै हरर पहिलो कोरोना संक्रमित मृतकको संक्रमण स्रोत अस्पताल नभएको प्रारम्भिक ठहर जनावरको टोकाइबाट एक वर्षमा करिब डेढ लाख मानिस बिरामी