२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकोभिड संक्रमणबाट थप एकको मृत्यु

कोभिड संक्रमणबाट थप एकको मृत्यु


काठमाडौँ – कोभिड-१९ संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै स्याङ्जाका ५५ वर्षीय पुरुषको गए राति निधन भएको जनाएको हो।

प्रतिष्ठानका अनुसार उक्त पुरुष पश्चिमान्चल क्षेत्रीय अस्पतालमा असार ८ गते आइसीयुमा भर्ना भएका थिए। उनमा कोभिड-१९, निमोनिया र मधुमेह देखिएपछि भेन्टिलेटरमा राखिएको थियो। यसअघि पनि एक संक्रमितले सो अस्पतालमै ज्यान गूमाएका थिए।

 


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ