गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ कोभिड–१९ को संक्रमणबाट एकै परिवारका ३ जनाको मृत्यु कोभिड–१९ को संक्रमणबाट एकै परिवारका ३ जनाको मृत्यु सुनील सापकोटा शनिबार, २०७८ जेठ १ गते, १०:३० मा प्रकाशित पोखरा–कोभिड–१९ को संक्रमणबाट बागलुङको बडीगाड गाउँपालिका–४ मा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेएका घरका बाबुछोरा भएको बडिगाड–४ का अध्यक्ष प्रेम गलामीले बताए । उनका अनुसार मृत्यु भएका ८७ वर्षीय बाबु र २ छोरा ५१ र ४० वर्षका छन् । गलामीले वडामा ३० जनाको पिसिआर जाँच गरिएकोमा २५ जनाको पोजेटिभ आएको उनले बताए । उनले भने, ‘५० भन्दा बढी घरपरिवारमा लक्षण देखिएपछि अहिले कोही पनि बाहिर निस्कन सक्ने अवस्था छैन ।’ वडाध्यक्ष गलामीको परिवारमा समेत कोरोनाको लक्षण देखिएको उनले बताए । उनी होम आइसोलेसनमा छन् । वडा नम्बर ४ बाहेक गाउँपालिकाका अन्य वडाका ५० स्याम्पल शुक्रबार पिसिआर जाँचका लागि पठाएको र रिपोर्ट आएपछि कसरी अघि बढ्ने भन्ने योजना बनाउन सहज हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणि कँडेलले बताए । गाउँपालिकाभरिमा ४७ जना संक्रमित भएकोमा कोरोनाकै कारण ५ जनाले ज्यान गुमाएको उनले बताए । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल TFN ट्रेण्डिङ कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै गण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ, सरकारी अस्पताल निजी कम्पनीमै निर्भर कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै गण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ, सरकारी अस्पताल निजी कम्पनीमै निर्भर