गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ मदिरा खाएका ४ जनाको ज्यान गयो मदिरा खाएका ४ जनाको ज्यान गयो सुनिल सापकोटा मंगलबार, २०७८ साउन ५ गते, १६:२० मा प्रकाशित पोखरा – गलकोट नगरपालिका ७ मा मदिरा खाएका ६ जनामध्ये ४ जना युवाको मृत्यु भएको छ । अन्य २ जना गम्भीर बिरामी छन् । गम्भीर बिरामी परेकाहरुको पोखरामा उपचार भइरहेको छ । मृतकहरु नगरपालिकाको खानेपानी आयोजनामा कार्यरत मजदुरहरु रहेको खुलेको छ । उनीहरुसँग १४ जना साथीसँगै रहेको भए पनि ६ जनाले मात्रै मदिरा खाएका थिए । स्थानीय भद्रबहादुर बरालको पसलबाट ल्याइएको रक्सी खाएर रोपाका खेमराज घर्र्ती र रविन पुन गम्भीर बिरामी परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको पोखरामा उपचार भइरहको छ । रोल्पाकै दीपेन्द्र पुन, दूधबहादुर राना, रेखबहादुर राना र प्रवीण घर्र्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । अवैध मदिराको विक्री वितरण प्रतिबन्धित छ। तर, लुकिछिपी खुला मदिरा बिक्री भइरहेको छ । बेला-बेला प्रहरीले अवैध मदिरा बरामद गरी नष्ट गर्ने गरेको भए पनि यस्ता दुखद घटना भइरहन्छन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै ७ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न TFN ट्रेण्डिङ स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा छोरीको साहसले बुवालाई दियो नयाँ जीवन नेपालमा थप २० जना नयाँ कोभिड-१९ संक्रमित थपिए, २७ जना संक्रमणमुक्त स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा छोरीको साहसले बुवालाई दियो नयाँ जीवन नेपालमा थप २० जना नयाँ कोभिड-१९ संक्रमित थपिए, २७ जना संक्रमणमुक्त