गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ मदिरा खाएका ४ जनाको ज्यान गयो मदिरा खाएका ४ जनाको ज्यान गयो सुनिल सापकोटा मंगलबार, २०७८ साउन ५ गते, १६:२० मा प्रकाशित पोखरा – गलकोट नगरपालिका ७ मा मदिरा खाएका ६ जनामध्ये ४ जना युवाको मृत्यु भएको छ । अन्य २ जना गम्भीर बिरामी छन् । गम्भीर बिरामी परेकाहरुको पोखरामा उपचार भइरहेको छ । मृतकहरु नगरपालिकाको खानेपानी आयोजनामा कार्यरत मजदुरहरु रहेको खुलेको छ । उनीहरुसँग १४ जना साथीसँगै रहेको भए पनि ६ जनाले मात्रै मदिरा खाएका थिए । स्थानीय भद्रबहादुर बरालको पसलबाट ल्याइएको रक्सी खाएर रोपाका खेमराज घर्र्ती र रविन पुन गम्भीर बिरामी परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको पोखरामा उपचार भइरहको छ । रोल्पाकै दीपेन्द्र पुन, दूधबहादुर राना, रेखबहादुर राना र प्रवीण घर्र्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । अवैध मदिराको विक्री वितरण प्रतिबन्धित छ। तर, लुकिछिपी खुला मदिरा बिक्री भइरहेको छ । बेला-बेला प्रहरीले अवैध मदिरा बरामद गरी नष्ट गर्ने गरेको भए पनि यस्ता दुखद घटना भइरहन्छन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख