गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला हेल्थ आवाज शनिबार, २०७८ भदौ ५ गते, १३:०६ मा प्रकाशित पोखरा–पोखरा विश्वविद्यालय कार्यकारी परिषद्ले विश्वविद्यालयमा रिक्त विभिन्न पदहरुमा पदाधिकारी नियुक्त गरेको छ । विश्वविद्यालयको स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सको निर्देशकमा विमला भट्ट नियुक्त भएकी छन् । उनी करिब ६ वर्षदेखि पोविविमा आवद्ध थिइन् । यसैगरी अस्पताल निर्देशकमा डा. दीपेन्द्रकुमार यादव नियुक्त भएको पोखरा विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए । विश्वविद्यालय अनुसन्धान केन्द्र कार्यकारी निर्देशकमा स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका उप–प्राध्यापक डा. नमराज धामी नियुक्त भएका छन् । निर्देशकको पदावधि ४ वर्ष हुनेछ । गत जेठमा पोखरा विश्वविद्यालयमा सह–प्राध्यापक डा. अमर नागिला स्वास्थ्य विज्ञान संकायको डिनमा नियुक्त भएका थिए । नवनियुक्त पदाधिकारीहरुले शुक्रबार नै पदभार सम्हालेका छन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान छोरीको साहसले बुवालाई दियो नयाँ जीवन कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान छोरीको साहसले बुवालाई दियो नयाँ जीवन कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त