गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला हेल्थ आवाज शनिबार, २०७८ भदौ ५ गते, १३:०६ मा प्रकाशित पोखरा–पोखरा विश्वविद्यालय कार्यकारी परिषद्ले विश्वविद्यालयमा रिक्त विभिन्न पदहरुमा पदाधिकारी नियुक्त गरेको छ । विश्वविद्यालयको स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सको निर्देशकमा विमला भट्ट नियुक्त भएकी छन् । उनी करिब ६ वर्षदेखि पोविविमा आवद्ध थिइन् । यसैगरी अस्पताल निर्देशकमा डा. दीपेन्द्रकुमार यादव नियुक्त भएको पोखरा विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए । विश्वविद्यालय अनुसन्धान केन्द्र कार्यकारी निर्देशकमा स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका उप–प्राध्यापक डा. नमराज धामी नियुक्त भएका छन् । निर्देशकको पदावधि ४ वर्ष हुनेछ । गत जेठमा पोखरा विश्वविद्यालयमा सह–प्राध्यापक डा. अमर नागिला स्वास्थ्य विज्ञान संकायको डिनमा नियुक्त भएका थिए । नवनियुक्त पदाधिकारीहरुले शुक्रबार नै पदभार सम्हालेका छन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता TFN ट्रेण्डिङ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय My Journey Against Myeloma प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित Young’s lip with tiny bugs: needs awareness of leishmaniasis कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय My Journey Against Myeloma प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित Young’s lip with tiny bugs: needs awareness of leishmaniasis कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा