गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ अब कसैले पनि उपचारबाट बञ्चित हुनु पर्दैन : स्वास्थ्यमन्त्री अब कसैले पनि उपचारबाट बञ्चित हुनु पर्दैन : स्वास्थ्यमन्त्री हेल्थ आवाज बिहीबार, २०८० फागुन १७ गते, १८:४० मा प्रकाशित बागलुङ—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कसैले पनि उपचारबाट बञ्चित हुन नपर्ने बताएका छन् । बिहीबार बागलुङको पञ्चकोटमा आयोजित अनन्त श्री ब्रह्माण्डीय महायज्ञका अवसरमा आयोजित पूर्वीय चिकित्सा शिक्षा पद्धति र जनस्वास्थ्य विकास सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । दक्ष जनशक्तिलाई उत्पादन गर्दै सबै ठाउँमा पठाएर नागरिकको उपचार गर्न थालिएको उनको भनाइ छ । चिकित्सकको दरबन्दी बढाउनका लागि मन्त्रालय लागी परेको बताउँदैं उनले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर भएर लागेको बताए। पछिल्लो समय धेरै नागरिकमा मिर्गौला फेल हुने समस्या देखिएको भन्दै यसबाट बच्नका लागि जीवनशैली बदल्नुपर्नेमा उनले जोड दिए। क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राप्रपा संकल्प पत्रमा स्वास्थ्यः औषधीको मुल्य निर्धारण संयन्त्रदेखि सात वटै… रास्वपाको बाचापत्रमा स्वास्थ्यः स्वास्थ्य बीमा सुदृढदेखि नसर्ने रोगमा रोकथाममुखी रणनीतिसम्म नेपाली कांग्रेसको प्रतिज्ञा: स्वास्थ्य बीमामा आधारित सबल प्रणाली विकास गर्ने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… एमाले घोषणापत्रमा स्वास्थ्यः ‘स्वस्थ खाना, योग व्यायाम, निरोगी नेपालको महाअभियान’ कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल धेरै पढिएका १ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने २ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ३ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ४ इम्प्लान्ट बेचबिखन अझै बेलगाम ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ वीर अस्पतालको डर्माटोलोजी विभागका दुई वरिष्ठ चिकित्सकले दिए राजीनामा ७ स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक राप्रपा संकल्प पत्रमा स्वास्थ्यः औषधीको मुल्य निर्धारण संयन्त्रदेखि सात वटै प्रदेशमा वीरस्तरका अस्पताल निर्माणसम्म प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त रास्वपाको बाचापत्रमा स्वास्थ्यः स्वास्थ्य बीमा सुदृढदेखि नसर्ने रोगमा रोकथाममुखी रणनीतिसम्म शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक राप्रपा संकल्प पत्रमा स्वास्थ्यः औषधीको मुल्य निर्धारण संयन्त्रदेखि सात वटै प्रदेशमा वीरस्तरका अस्पताल निर्माणसम्म प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त रास्वपाको बाचापत्रमा स्वास्थ्यः स्वास्थ्य बीमा सुदृढदेखि नसर्ने रोगमा रोकथाममुखी रणनीतिसम्म