गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकी स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त गण्डकी स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त सुनील सापकोटा सोमबार, २०८१ वैशाख २४ गते, १९:१० मा प्रकाशित पोखरा-गण्डकी प्रदेश सामाजिक तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सीता सुन्दासले सम्हालेकी छन् । मुख्यमन्त्री खगराज अधिकारीले सुन्दासलाई सामाजिक तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् । सुन्दास स्याङ्जा क्षेत्र नम्बर १ क्षेत्र क बाट विजयी भएकी थिइन् । आइतबार प्रदेश सभाबाट ३० को संख्याले नै बहुमत पुग्ने भन्दै विश्वासको मत पाएको घोषणा भएको थियो । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय वेदबहादुर गुरुङले सम्हालेका छन् । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न अतिरिक्त सचिव डा. श्रेष्ठको… कानुन विपरीत औषधिको मूल्यवृद्धि प्रकरणमा ढकालमाथि छानविन गरेर ७ दिनभित्र… सरकारी अस्पतालले कामको चाप र जनशक्ति हेरेर आइतबार ओपीडी सेवा… कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण… स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन सिफारिस, श्रममन्त्री साहलाई हटाइयो कानुन विपरित औषधिको मुल्यवृद्धि प्रकरण संसदमा, अख्तियारको अनुसन्धानमाथि उठ्यो प्रश्न धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा ५ चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको ‘युरोलोजी एण्ड किड्नी हस्पिटल’ ६ निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल ७ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय TFN ट्रेण्डिङ नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजीको अध्यक्षमा डा. अजित, महासचिवमा डा. मनिष निर्वाचित सधै स्वस्थ रहन गर्नुहोस् ताडासन आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न अतिरिक्त सचिव डा. श्रेष्ठको नेतृत्वमा समिति गठन कोशी अस्पतालभित्र ‘इम्प्लान्टमा सेटिङ’ : स्वास्थ्य मन्त्री सामु बिरामीका आफन्तले उधिने बेथिति एनएमए कार्यकारिणी समितिको कार्यकाल बढाउने प्रस्ताव विरुद्ध पाँच परिषद् सदस्यको फरक मत दाँतको उपचारका लागि प्रधानमन्त्रीको रोजाइमा प्रहरी अस्पताल चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजीको अध्यक्षमा डा. अजित, महासचिवमा डा. मनिष निर्वाचित सधै स्वस्थ रहन गर्नुहोस् ताडासन आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न अतिरिक्त सचिव डा. श्रेष्ठको नेतृत्वमा समिति गठन कोशी अस्पतालभित्र ‘इम्प्लान्टमा सेटिङ’ : स्वास्थ्य मन्त्री सामु बिरामीका आफन्तले उधिने बेथिति एनएमए कार्यकारिणी समितिको कार्यकाल बढाउने प्रस्ताव विरुद्ध पाँच परिषद् सदस्यको फरक मत दाँतको उपचारका लागि प्रधानमन्त्रीको रोजाइमा प्रहरी अस्पताल चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल'