गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकी स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त गण्डकी स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त सुनील सापकोटा सोमबार, २०८१ वैशाख २४ गते, १९:१० मा प्रकाशित पोखरा-गण्डकी प्रदेश सामाजिक तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सीता सुन्दासले सम्हालेकी छन् । मुख्यमन्त्री खगराज अधिकारीले सुन्दासलाई सामाजिक तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् । सुन्दास स्याङ्जा क्षेत्र नम्बर १ क्षेत्र क बाट विजयी भएकी थिइन् । आइतबार प्रदेश सभाबाट ३० को संख्याले नै बहुमत पुग्ने भन्दै विश्वासको मत पाएको घोषणा भएको थियो । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय वेदबहादुर गुरुङले सम्हालेका छन् । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ :… नसर्ने रोग विरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्यमन्त्री प्रदीप पौडेलको… सरकारी शैक्षिक संस्थामा पिजीको २०९ सिट थप गर्ने चिकित्सा शिक्षा… स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोग सम्बन्धि निःशुल्क परीक्षण गर्ने १० लाख किशोरीले लगाए एचपीभी खोप, प्रधानमन्त्रीद्धारा ओलीद्वारा बधाई ज्ञापन चितवनमा एक हप्ते मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रशिक्षक प्रशिक्षण… धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ३ साइड इफेक्ट ४ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं ५ ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो ६ चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) ७ सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ सिट माग्दा १ सिट Kalpana Craft ट्रेण्डिङ सरकारी जग्गामा औषधि व्यवसायी जितु रजकको रजाइँ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ : स्वास्थ्य सचिव डा. पोखरेल नसर्ने रोग विरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अपिल कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन गेटा अस्पताल कोशी अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डा. रोशन सरकारी जग्गामा औषधि व्यवसायी जितु रजकको रजाइँ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ : स्वास्थ्य सचिव डा. पोखरेल नसर्ने रोग विरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अपिल कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन गेटा अस्पताल कोशी अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डा. रोशन