गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ गर्मी मौसममा अनुहारको कसरी हेरचाह गर्ने? गर्मी मौसममा अनुहारको कसरी हेरचाह गर्ने? सुष्मा रावल वरिष्ठ ब्युटिसियन, श्रृगार घर मंगलबार, २०७८ वैशाख १४ गते, १०:४२ मा प्रकाशित गर्मी मौसममा बढी गर्मीका कारण हाम्रो स्किन बढि ओइली र चिपचिप हुन्छ । जसको फलस्वरुप छालाका रोम छिद्रहरु प्रष्ट देखिन्छ । अर्थात खुल्ला पोर्सको बढी समस्या देखा पर्दछ साथै पिम्पल्स पनि बढि हुन्छ र डिहाइड्रेटेड पनि हुन्छ ।जसककारण स्किन ड्राई र प्याची पनि हुन्छ । यस्तो स्थितिमा आफ्नो स्किनलाई हाइड्रेटेड र स्वस्थ राख्न जरुरी छ । गर्मीमा घाममा हिड्नाले हाम्रो स्किन बढी ओइली पनि हुन्छ । तसर्थ, गर्मी महिनामा हाम्रो स्किनलाई अझै बढी स्याहारको जरुरत पर्दछ । यससमय शरीर र स्किनको स्याहर गर्नु अत्यन्तै आवश्यक पर्दछ । गर्मी महिनामा छालाको हेरचाह गर्ने उपायहरु गर्मीमा सबैभन्दा जरुरी छालालाई हाइड्रेट गर्नु हो । तसर्थ, जति सकिन्छ धेरै पानी पिउने । गर्मिमा छालालाई राम्ररी सफा र रिफे्रस गर्न जरुरी छ । किनकी गर्मीमा बढी मात्रामा सेबम र पसिना आउने हुनाले छालामा ब्याक्टेरिया,धुलो र माटो टासिन गई डेड सेल र ब्ल्याकहेड्सको समस्या हुनेहुनाले पनि छालालाई गर्मी महिनामा बढी किलंजिङ र रिफे्रसरको आवश्यक्ता पर्दछ । फेस किलंजिङको प्रयोग गर्दा ओइली स्किन छ भने ओइल-फ्री किलंजिङको प्रयोग गर्ने र ड्रार्ई छ भने जेन्टल किलंजिङको प्रयोग गर्न सकिन्छ । गर्मी महिनामा कमसेकम दिनमा दुईपटकसम्म स्किन क्लिन गर्नुपर्दछ । किलंजिङ पछि आफ्नो छालालाई राम्रोसगँ एक्सफोलिएट गर्ने । एक्सफोलिएट गर्नाले छालामा भएका डेड सेलहरु हटाइ नयाँ सेल पुनस्उत्पन्र हुन मद्धत पुग्छ।तर ध्यान दिनु पर्ने कुरा छालालाई एक्सफोलिएट गर्दा हप्ताको एकपटक मात्र गर्ने । आवश्यक्ता भन्दा बढी एक्सफोलिएट गर्नोले छालालाई क्षति पनि गर्न सक्छ । छालामा हाईड्रेटिङ मोस्चराइजर लगाउन नबिर्सिने । यसले छालामा मोस्चर बनाई राख्छ र हाईड्रेट पनि गर्छ । कतिपय व्यक्तिहरुले गर्मीमा मोस्चराइजर लगाउन जरुरी सम्झीन्दैन्न् । जसको फलस्वरुप छाला ड्राई र डल देखिन्छ । गर्मी महिनामा जब हामी बढी पसिना र सिबम हटाउन रेगुलर किलंजिङ गछौ तब हाम्रो छाला ड्राई भइरहन्छ तसर्थ छालालाई नरम बानाइ राख्न मोस्चराइजरको आवश्यक्ता पनि पर्दछ । गर्मी महिनामा घामको ताप पनि बढी हुन्छ । तसर्थ, घामको ताप बाट बच्नको लागि सनस्क्रीनको प्रयोग गर्नु पर्दछ । सनस्क्रीनले हाम्रो छालालाई घामको ‘यूभिए’ र ‘यूभिबि’किरणबाट हुने नराम्रो प्रवाहबाट बचाउँछ । गर्मीको चर्को घामबाट बच्न कम्तिमा पनि एपिएफ ३० भन्दा बढीको सनस्क्रीनको प्रयोग गर्ने । स्वस्थ स्किनको लागि स्वस्थ खाना पनि जरुरी छ । क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ६ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले हुन्छ माइग्रेन? हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले हुन्छ माइग्रेन?