गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ भिडियो स्टोरीः कपालमा जथाभावी केराटिन गर्दा आउन सक्छन् यस्ता समस्या भिडियो स्टोरीः कपालमा जथाभावी केराटिन गर्दा आउन सक्छन् यस्ता समस्या हेल्थ आवाज मंगलबार, २०७८ चैत्र २२ गते, १०:३० मा प्रकाशित तस्बिर :- नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—कपाललाई राम्रो बनाउने नाममा अहिले धेरैले कपालको केराटिन गराइरहेका हुन्छन् । पछिल्लो समय युवतीहरुमाझ केराटिन कपाललाई राम्रो बनाउन फेसनकै रुपमा चलेको छ । केराटिन कपाललाई न्युटिसन दिन ल्याइएको हो । ६—७ घण्टा लगाएर गरिने यो थेरापी गर्नेहरुमध्ये १० प्रतिशतमा कपाल चिलाउने, सेतो हुनेजस्ता समस्या देखिने विशेषज्ञ चिकित्सकहरु बताउँछन् । स्टार अस्पतालका कपाल प्रत्यारोपण विशेषज्ञ डा. सीमान्त अंकीत युवा उमेरका व्यक्तिलाई कपालमा केराटिन नर्ग सुझाव दिन्छन् । बाँकी डा. अंकितसँग हेल्थआवाजले गरेको कुराकानी भिडियोबाट क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु कलेजो प्रत्यारोपणपछिको जीवन दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु कलेजो प्रत्यारोपणपछिको जीवन