गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ क्वारेन्टाइनमा बसेका चार स्वास्थ्यकर्मी घर फर्किए क्वारेन्टाइनमा बसेका चार स्वास्थ्यकर्मी घर फर्किए हेल्थ आवाज शुक्रबार, २०७७ वैशाख ५ गते, १६:५५ मा प्रकाशित जुम्ला – जुम्लाको प्रवेशद्वार नाग्म हेल्थडेस्कमा परिचालित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेर घर फर्किएका छन् । १४ दिन क्वारेन्टाइनमा बसेर उनीहरू शुक्रबार घर फर्किएका हुन् । गत १० चैतमा नाग्ममा हेल्थडेस्क स्थापनापछि दोस्रो साता एक सातासम्म खटिएका स्वास्थ्यकर्मीलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको थियो । तिला गाउँपालिका दुई जना र हिमा गाउँपालिका दुई जना स्वास्थ्यकर्मी १८ दिन क्यारेन्टाइनमा बसेर घर फर्किएको कुडारी स्वास्थ्य चौकीका इन्र्चाज विजय रावल बताए । उनले भने १४ दिन क्वारेन्टाइनमा बसेका स्वास्थ्यकर्मीलाई ¥यापिड डाइगोनोस्टिक टेष्ट गरी घर पठाएको हो । ¥यापिड डाइगोनोस्टिक टेष्ट गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएको उनले बताए । यस अघि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षल अस्तालका एक हप्ता नाग्म हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी १४ दिन क्वारेन्टाइनमा घर फर्केका थिए । शुक्रबार देखि नाग्म हेल्थडेस्कमा एक हप्ता खटिएका तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाका दुई–दुईजना स्वास्थ्यकर्मी १४ दिनका लागि क्वारेन्टाइनमा बसेका छन् । विहिबार साँझदेखि एक हप्ताका नाग्म हेल्थ डेस्कमा कनकासुन्दरी गाउँपालिका दुई जना स्वास्थ्यकर्मी परिचालन छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ५ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ६ यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड ७ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा TFN ट्रेण्डिङ न्युरोलोजिष्ट डा. लेखजंग थापा रुपन्देही ३ बाट ५० हजार बढी मतान्तरले विजयी पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेल २१ हजार बढी मतान्तरले पराजित मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो सुदूरपश्चिममा अल्ट्रासाउण्ड मुख्यमन्त्रीमार्फत हस्तान्तरणको तयारी स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा राप्ती प्रतिष्ठानकी उपकुलपति भन्छिन्, ‘सामूहिक भनिएको राजीनामा नक्कली हो’ न्युरोलोजिष्ट डा. लेखजंग थापा रुपन्देही ३ बाट ५० हजार बढी मतान्तरले विजयी पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेल २१ हजार बढी मतान्तरले पराजित मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो सुदूरपश्चिममा अल्ट्रासाउण्ड मुख्यमन्त्रीमार्फत हस्तान्तरणको तयारी स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा राप्ती प्रतिष्ठानकी उपकुलपति भन्छिन्, ‘सामूहिक भनिएको राजीनामा नक्कली हो’