गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ क्वारेन्टाइनमा बसेका चार स्वास्थ्यकर्मी घर फर्किए क्वारेन्टाइनमा बसेका चार स्वास्थ्यकर्मी घर फर्किए हेल्थ आवाज शुक्रबार, २०७७ वैशाख ५ गते, १६:५५ मा प्रकाशित जुम्ला – जुम्लाको प्रवेशद्वार नाग्म हेल्थडेस्कमा परिचालित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेर घर फर्किएका छन् । १४ दिन क्वारेन्टाइनमा बसेर उनीहरू शुक्रबार घर फर्किएका हुन् । गत १० चैतमा नाग्ममा हेल्थडेस्क स्थापनापछि दोस्रो साता एक सातासम्म खटिएका स्वास्थ्यकर्मीलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको थियो । तिला गाउँपालिका दुई जना र हिमा गाउँपालिका दुई जना स्वास्थ्यकर्मी १८ दिन क्यारेन्टाइनमा बसेर घर फर्किएको कुडारी स्वास्थ्य चौकीका इन्र्चाज विजय रावल बताए । उनले भने १४ दिन क्वारेन्टाइनमा बसेका स्वास्थ्यकर्मीलाई ¥यापिड डाइगोनोस्टिक टेष्ट गरी घर पठाएको हो । ¥यापिड डाइगोनोस्टिक टेष्ट गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएको उनले बताए । यस अघि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षल अस्तालका एक हप्ता नाग्म हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी १४ दिन क्वारेन्टाइनमा घर फर्केका थिए । शुक्रबार देखि नाग्म हेल्थडेस्कमा एक हप्ता खटिएका तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाका दुई–दुईजना स्वास्थ्यकर्मी १४ दिनका लागि क्वारेन्टाइनमा बसेका छन् । विहिबार साँझदेखि एक हप्ताका नाग्म हेल्थ डेस्कमा कनकासुन्दरी गाउँपालिका दुई जना स्वास्थ्यकर्मी परिचालन छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ३ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीलाई स्वास्थ्य र मेडिकल शिक्षामा विशेष प्राथमिकतामा राख्नेछौं : स्वास्थ्यमन्त्री नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त के गर्छ तेलले कपालमा ? कसरी गर्न सकिन्छ कपालको सुरक्षा ? रहस्यमयी नोवेल कोरोना भाइरस के हो? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीलाई स्वास्थ्य र मेडिकल शिक्षामा विशेष प्राथमिकतामा राख्नेछौं : स्वास्थ्यमन्त्री नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त के गर्छ तेलले कपालमा ? कसरी गर्न सकिन्छ कपालको सुरक्षा ? रहस्यमयी नोवेल कोरोना भाइरस के हो?