गृहपृष्ठ ∕ समाचार ∕ न्युरोलोजिष्ट डा. लेखजंग थापा रुपन्देही ३ बाट ५० हजार बढी मतान्तरले विजयी न्युरोलोजिष्ट डा. लेखजंग थापा रुपन्देही ३ बाट ५० हजार बढी मतान्तरले विजयी हेल्थ आवाज शनिवार, २०८२ फागुन २३ गते, ११:५६ मा प्रकाशित बुटवल-न्यूरोलोजिष्ट डा. लेखजंग थापा रुपन्देही ३ बाट ५० हजार बढी मतान्तरले प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । शनिबार विहान सार्वजनिक भएको मतपरिणामअनुसार रास्वपाका उम्मेदवार डा. थापा निकटतम प्रतिद्धन्द्धीभन्दा ५० हजार ३ सय ८९ मत बढी ल्याएर विजयी भएका हुन्। डा. थापा ५८ हजार ८ सय १४ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४ सय ३५ मत ल्याए । यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका बासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत प्राप्त गरे । रुपन्देही ३ मा ९४ हजार २ सय ३२ मत खसेको थियो । थापा कहलिएका न्युरोलोजिष्ट हुन् । को हुन डा. लेखजंग पढ्नुहोस् विस्तृत लिंकमा जन्मथलो नभुलेका न्यूरोलोजिष्ट डा. लेखजंग क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू प्रा. डा. केसीका मागबारे सरकारको जवाफ : गेटामा एमबीबीएसदेखि सुर्खेत,… धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू ३ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ४ केएमसीले खाँडाचक्रका १० जनाको निःशुल्क उपचार गर्ने ५ सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने ६ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ७ एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड TFN ट्रेण्डिङ आईसीयु विथ अक्सिजन सपोर्टबाट फर्किएका डा. कार्की भन्छन्, ‘त्रिवि शिक्षण अस्पताल मैले कल्पना गरेभन्दा बाहिरको रहेछ’ स्वास्थ्यकर्मीको सुरक्षा बढाउने सरकारको निर्णय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन लकडाउनका कारण खोप लगाउन नपाएका शिशुलाई के गर्ने? सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने आईसीयु विथ अक्सिजन सपोर्टबाट फर्किएका डा. कार्की भन्छन्, ‘त्रिवि शिक्षण अस्पताल मैले कल्पना गरेभन्दा बाहिरको रहेछ’ स्वास्थ्यकर्मीको सुरक्षा बढाउने सरकारको निर्णय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन लकडाउनका कारण खोप लगाउन नपाएका शिशुलाई के गर्ने? सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने