गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ ग्लोबल बैंकको सहयोगमा जुम्लामा ‘खाद्य बैंक’ ग्लोबल बैंकको सहयोगमा जुम्लामा ‘खाद्य बैंक’ मानदत्त रावल बिहीबार, २०७७ वैशाख ११ गते, १४:१० मा प्रकाशित जुम्ला – ग्लोबल आइएमई बैंक शाखा जुम्लाको सहयोगमा जुम्लामा ‘खाद्य बैंक’ स्थापना गरिएको छ । यहाँका स्थानीय तहमा माग र आवश्यकताका आधारणमा वितरण गर्ने गरी जिल्ला समन्वय समिति जुम्लामा ‘खाद्य बैंक’ स्थापना गरिएको हो । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीका अनुसार बैकको सहयोगमा खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाबाट चामल खरिद गरी अहिले समन्वयमा स्टोर गरिएको छ । स्थानीय तहको माग र आवश्यकताका आधारमा वितरण हुने उनले बताए । चामल बुझेर समन्वयले जिन्सी खातामा उल्लेख गरेको छ । ग्लोबल आइएमई बैक लिमिटेड खाशा जुम्लाका प्रमुख विनोद कुमार आर्चायका अनुसार ३० किलोको एक सय ५० प्याक चामल ल्याएर स्थानीय तहमा वितरण गर्ने गरी समन्वयमा बुझाएका छौँ । उनले भने, ‘दुई लाख २५ हजार रकम बराबर राहतका लागि वितरण गर्न चामल उपलव्ध गरिएको हो ।’ मुलुकभर फैलिदो कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले राज्यले लकडाउन गरेको छ । यतिबेला भोकमरी हुने सम्भावना बढेकोले राहतका लागि बैँकले सहयोग गरेको उनले बताए । संघीय कोरोना राहत कोषमा बैकले एक करोड १५ लाख रकम उपलव्ध गराएको पनि उनले जनाए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति… हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी