गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ वीरेन्द्रनगरमा राहतका लागि सम्पर्क गर्न दुई वटा नम्बर खुल्ला वीरेन्द्रनगरमा राहतका लागि सम्पर्क गर्न दुई वटा नम्बर खुल्ला चन्द्रा कँडेल बुधबार, २०७७ वैशाख १७ गते, १२:१९ मा प्रकाशित सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाले राहतको लागि २ वटा नम्बर खुला गरेको छ । ‘कोभिड-१९’ को महामारीलाई ध्यानमा राख्दै नगरले यस अघि राहतकालागि सम्पर्क नम्बर १०१ सञ्चालन गरेको थियो । उक्त १०१ नम्बर मा राहतको लागि नाम टिपाउनका लागि अत्याधिक कल आउने गरेको र फोन धेरै बिजि हुन्छ भन्ने गुनाशो आउन थाले पछि मंगलबार देखि अर्को नम्बर सुरु गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले राहतका लागि नाम टिपाउन ०८३–५२०१४४ नम्बर थप गरेको जानकारी दिएको छ । अब राहातका लागि नागरिकले नगरले सञ्चालन गरेको दुई वटा नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ पाठेघरको मुखको क्यान्सर को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिमा दुई सदस्य मनोनयन डेंगु ज्वरोको प्रकोपः सबै सतर्क हुनुपर्ने अवस्था एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् नर्सलाई न्यूनतम पारिश्रमिक नदिने स्वास्थ्य संस्थालाई आवश्यक कारवाही गरिनेछ : स्वास्थ्यमन्त्री पाठेघरको मुखको क्यान्सर को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिमा दुई सदस्य मनोनयन डेंगु ज्वरोको प्रकोपः सबै सतर्क हुनुपर्ने अवस्था एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् नर्सलाई न्यूनतम पारिश्रमिक नदिने स्वास्थ्य संस्थालाई आवश्यक कारवाही गरिनेछ : स्वास्थ्यमन्त्री