गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ भारतबाट आएका कर्णालीका एक युवकको मृत्यु, कोरोना परीक्षण गरिँदै भारतबाट आएका कर्णालीका एक युवकको मृत्यु, कोरोना परीक्षण गरिँदै चन्द्रा कँडेल बुधबार, २०७७ जेठ १४ गते, १०:५४ मा प्रकाशित सुर्खेत – भारतबाट आएका कर्णालीका एक युवकको मृत्यु भएको छ। पाँच दिनअघि भारतको गुजरातबाट हिँडेका उनी यात्राकै क्रममा विरामी भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल ल्याइएको थियो। तर अस्पतालमा उपचार हुनुभन्दा अगाडि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । कर्णाली प्रदेश अस्पतालका डा. नवराज केसीकाअनुसार भारतबाट आएका युवा बसमै विरामी भएपछि मंगलबार राती उपचारका लागि प्रदेश अस्पताल ल्याएको थियो । तर अस्पताल आउनु भन्दा पहिले नै उनके मृत्यृ भइसकेको बताइएको छ । अस्पतालले कोरोना आशंकामा उनको स्वाब संकलन गरेर परीक्षण सुरु गरेको छ । स्वाब रिर्पाेट आज दिउँसोसम्म आउने असपतालले जनाएको छ । मृतक युवा सुर्खेतको चिंगाड गाउँपालिका–५ अवलचिङका हुन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा धेरै पढिएका १ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ४ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका ५ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ७ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने TFN ट्रेण्डिङ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ‘बाथ रोगबाट बच्न जीवशैली सुधार्नै पर्छ’ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ‘बाथ रोगबाट बच्न जीवशैली सुधार्नै पर्छ’ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’