गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ दैलेखको आइसोलेसनमा उपचाररत एक महिला डिस्चार्ज दैलेखको आइसोलेसनमा उपचाररत एक महिला डिस्चार्ज चन्द्रा कँडेल सोमबार, २०७७ जेठ २६ गते, १७:१५ मा प्रकाशित सुर्खेत – सुर्खेत जिल्ला अस्पताल दैलेखको आइसोलेसनमा रहेकी एक महिला उपचार पछि डिस्चार्ज भएकी छिन् । डुंगेश्वर गाउँपालिका १ चुप्राकी २५ बर्षीया महिलाले कोरोना जितेकी हुन् । स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा.निरञ्जन पन्तका अनुसार जेठ ८ गते भारतबाट आएका उनिहरुका श्रीमान श्रीमति र एक छोरामा ११ गते गरिएको स्वाब परिक्षणमा श्रीमान श्रीमतिमा कोरोना पोजेटिभ देखिए पछि आइसोलेसनमा राखेर उपचार गरिदै आइएको थियो। आइसोलेसनमा राखेर उपचार गरेको १६ दिन पछि श्रीमतीलाई कोरोना नेगेटिभ देखिएको र श्रीमानमा पोजेटिभ देखिएकाले उपचार भैरहेको छ । कोरोना नेगेटिभ देखिएकी महिलालाई सोमबार घर पठाइएको डा.पन्तले जानकारी दिए । आमा बुवा दुबैमा कोरोना पुष्टि भएको भए पनि बालकमा कोरोना संक्रमण देखिएको नदेखिएको डा पन्तको भनाइ छ । कर्णाली प्रदेशका १० वटा जिल्लाहरु मध्ये दैलेखमा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै रहेको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेबिज विरुद्धको निःशुल्क खोप अभियान सम्पन्न भूकम्पका कारण २४४ स्वास्थ्य संस्थामा क्षति बेपत्ता स्वास्थ्यकर्मी चार दिनपछि मृतावस्थामा फेला सल्यानको बनगाड कुपिण्डेमा स्यानेटरी प्याड निर्माण तालिम सम्पन्न चिसो कारण भूकम्पपीडित बालकको मृत्यु जाजरकोटको कुशेमा चिसोका कारण एक बालिकाको मृत्यु धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ५ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ट्रेण्डिङ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु सुदूरपश्चिमका सामाजिक विकास मन्त्री र कर्मचारीबीच ‘शितयुद्ध’ कोशी अस्पतालमा पहिलो पटक ‘क्रेनियोप्लाष्टिक’ सर्जरी चरक मेमोरियल अस्पतालको ११ औं वार्षिकोत्सव, निःशुल्क ओपिडी सेवादेखि जाँच र फार्मेसीमा छुट गण्डकीमा ३८४ स्क्रब टाइफसका बिरामी मधेश प्रदेशमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीको टकरावले रोकियो स्वास्थ्य सचिवको सरुवा रेबिज विरुद्धको निःशुल्क खोप अभियान सम्पन्न युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु सुदूरपश्चिमका सामाजिक विकास मन्त्री र कर्मचारीबीच ‘शितयुद्ध’ कोशी अस्पतालमा पहिलो पटक ‘क्रेनियोप्लाष्टिक’ सर्जरी चरक मेमोरियल अस्पतालको ११ औं वार्षिकोत्सव, निःशुल्क ओपिडी सेवादेखि जाँच र फार्मेसीमा छुट गण्डकीमा ३८४ स्क्रब टाइफसका बिरामी मधेश प्रदेशमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीको टकरावले रोकियो स्वास्थ्य सचिवको सरुवा रेबिज विरुद्धको निःशुल्क खोप अभियान सम्पन्न