गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ थप ५२ जनामा कोरोना, कर्णालीमा संक्रमण हुनेको संख्या ९ सय ६७ पुग्यो थप ५२ जनामा कोरोना, कर्णालीमा संक्रमण हुनेको संख्या ९ सय ६७ पुग्यो हेल्थ आवाज आईतबार, २०७७ जेठ ३२ गते, १८:०२ मा प्रकाशित सुर्खेत – कर्णालीमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार थप ५२ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमित मध्ये दैलेखका ३७ र सुर्खेतका १५ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यो सँगै कर्णालीमा संक्रमितको संख्या ९ सय ६७ पुगेको छ। क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शय्या अभावमा बिरामीलाई कुर्सीमा राखेर उपचार दुईसय १३ कैदीबन्दीको स्वास्थ्य परीक्षण हुम्लाको सिमकोटका स्वास्थ्य संस्थामा औषधि अभाव सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड कर्णालीका एक लाख बालबालिकाले पाए सबै खोप धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ४ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन ६ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर तालिबानको शासन : बुर्का लगाएर अस्पताल जान बाध्य महिला डाक्टर र नर्स, तलब समेत पाउदैनन् बैतडीको पुर्चौडी नगरपालिकाले घरघरमा चिकित्सक पठाउने नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर तालिबानको शासन : बुर्का लगाएर अस्पताल जान बाध्य महिला डाक्टर र नर्स, तलब समेत पाउदैनन् बैतडीको पुर्चौडी नगरपालिकाले घरघरमा चिकित्सक पठाउने