गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ स्वाब संकलनमा संलग्न रहेका स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ स्वाब संकलनमा संलग्न रहेका स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ चन्द्रा कँडेल बिहीबार, २०७७ असार ११ गते, १०:४३ मा प्रकाशित सल्यान – जिल्ला स्वास्थ्य कार्यालय सल्यानका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेकाहरूको स्वाब संकलनमा संलग्न रहेका ४५ वर्षीय ती स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जनु बुढाले बताए । संक्रमित पुरुषको असार ५ गते स्वाब संकलन गरी सुर्खेत पठाइएको थियो । ल्याब तथा आइसोलेसनमा खटिएका अन्यको स्वाब संकलन गरी पठाएकोमा एकजनाको रिपोर्ट पोजेटिभ आएको बुढाले बताए । स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालका अन्य कर्मचारीको पनि पिसिआर परीक्षण गरिने भएको छ । अहिले अस्पतालले सेवा कसरी प्रदान गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जना विरुद्ध भ्रष्टाचार… सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा जुम्लामै डिम्बाशयको सफल शल्यक्रिया मुगुमा सुरक्षित गर्भपतन सेवा लिने बढ्दैं मनिसाँघुमा हिमानीद्वारा १ करोड ५० लाख लागतमा बन्ने बर्थिङ सेन्टर… अस्पतालको स्तरवृद्धिदेखि दीर्घ रोगका बिरामीलाई सहायता दिनेसम्म धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा