गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा कोरोनामुक्त हुने संख्या १२ सय ३१ पुग्यो कर्णालीमा कोरोनामुक्त हुने संख्या १२ सय ३१ पुग्यो चन्द्रा कँडेल सोमबार, २०७७ असार २२ गते, ०९:५६ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गएराति जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा ८ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौँमा गरिएको परीक्षणमा १ जना गरी ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै कर्णालीमा कुल संक्रमितको संख्या १४ सय ९८ पुगेको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए । ३० जना डिस्चार्ज गएको आइतबार थप ३० जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट १३ जना, सल्यान अस्पतालबाट ५ जना, मेहलकुना अस्पताल सुर्खेतबाट ३ जना, गुर्वाकोट आइसोलेसन सुर्खेतबाट ३ जना र कालिकोट अस्प्तालबाट २ जना उपचार पछि डिस्चार्ज भएका हुन । योसँगै हालसम्म १ हजार २ सय ३१ जना डिस्चार्ज भएको डाक्टर तिवारीको भनाइ छ । हाल प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसनमा २ सय ६१ जना उपचाररत रहेको उनको जनाए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं सुर्खेत अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार पातारासीमा १४२ जनाको आँखा परीक्षण जुम्लामा अन्तर मेडिकल कलेज खेलकुद प्रतियोगिता हुँदैं स्वास्थ्य सेवाको प्रभावकारिता र दिगोपनाका लागि वार्षिक समीक्षा सम्पन्न हुम्लीका दुःख : सडक छैन, बिरामी पिठ्युँमा बोकेरै अस्पताल धेरै पढिएका १ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा २ ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह ३ योग के हो ? यसका प्रकार र फाइदा ४ नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा ५ वृत्ति विकास रोक्ने गरी ऐन आएको भन्दै जनस्वास्थ्यकर्मी असन्तुष्ट ६ सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि २१४० सिट बाँडियो नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा अस्तव्यस्त डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर खुवाउँदैं जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य मन्त्रालयको पत्र चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि २१४० सिट बाँडियो नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा अस्तव्यस्त डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर खुवाउँदैं जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य मन्त्रालयको पत्र