गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेतमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सम्मान सहित बिदाई सुर्खेतमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सम्मान सहित बिदाई चन्द्रा कँडेल सोमबार, २०७७ असार २९ गते, २०:१४ मा प्रकाशित सुर्खेत – पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण गर्नका लागि खटिएका स्वास्थ्यकर्मीहरुलाई सम्मान सहित बिदाई गरेको छ । सोमबार गाउँपालिकामा प्रदेश अस्पताल सुर्खेतबाट खटिएका डा. लोकराज कँडेल सहित सामाजिक विकास मन्त्रालयबाट आएका २ जना सामुदायिक स्टाफ नर्स र कोपिला भ्याली सुर्खेतबाट आएका एक जना नर्स र अनमीको बिदाई गरेको चौकुने स्वास्थ्य शाखा प्रमुख गगन सिंह पाण्डेले जानकारी दिएका हुन् । चौकुने गाउँपालिकामा हालसम्म कोरोना परिक्षण आरडिटिबाट २ हजार ८३ जना, पिसिआरबाट ३ सय ७६ जनाको परीक्षण गरिएको छ । ती मध्ये २५ जनालाई पिसिआर पोजेटिभ देखिएको थियो । पिसिआर पोजेटिभ देखिएकाहरुलाई १४ दिन सम्म आईसोलेशनमा राखि स्वाव परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको गाउँपालिकाले जानकारी दिएको छ । हाल चौकुनेको क्वारेन्टाइनमा जम्मा ४३ जना रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा अधिकृत डिल्लीराम घिमिरेले बताएका छन्भ एको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ६ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ७ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता TFN ट्रेण्डिङ १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान