गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा थप २२ जनामा कोरोना पुष्टि कर्णालीमा थप २२ जनामा कोरोना पुष्टि चन्द्रा कँडेल बुधबार, २०७७ साउन ७ गते, १९:३४ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशमा थप २२ जनामा कोरोना पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल अन्तर्गतको पिसिआर प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा कर्णालीमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटको रासकोट नगरपालिकाका ६ जना र दैलेख अस्पताल अन्तर्गतको परीक्षणमा दैलेखका १६ जना गरी २२ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले दिएको जानकारी अनुसार बुधवार थपिएका २२ जनासहित प्रदेशका दश जिल्लामा संक्रमितको संख्या १७ सय ८३ पुगेको जनाए। बुधबारसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमण निको हुनेको संख्या १ हजार ५ सय ४६ पुगेको छ । त्यस्तै, हालसम्म सो प्रदेशमा ६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान TFN ट्रेण्डिङ १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं