गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ प्रोपराइटर विष्टद्वारा प्रहरीलाई मास्क वितरण प्रोपराइटर विष्टद्वारा प्रहरीलाई मास्क वितरण चन्द्रा कँडेल आईतबार, २०७७ साउन ३२ गते, १८:५४ मा प्रकाशित सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट ड्यूटीमा खटिने प्रहरी कर्मचारीहरुका लागि मास्क वितरण गरिएको छ । वीरेन्द्रनगर ६ सुर्खेतमा रहेको सुर्खेत साइन्स एण्ड सर्जिकलका प्रोपराइटर श्याम विष्टले आइतबार ५०० थान मास्क, ३० थान सर्जिकल पञ्जा र १२ थान सेनिटाइजर प्रहरीलाई प्रदान गरेका हुन् । कोरोना महामारीको रुपमा फैलिएको अवस्थामा समेत सुरक्षाका लागि अग्रपन्थी खटिने भएकोले कोरोनाको जोखिममा रहने प्रहरी कर्मचारीहरु सुरक्षित भएमा मात्र अरुलाई सुरक्षित गर्न सक्ने भएकाले प्रहरीलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको विष्टले बताए । प्रहरीले एक्लै सफलता प्राप्त गर्न नसक्ने भएकोले समाज र सचेत नागरिकहरुले समेत साथ दिनु आवश्यक रहेको बताउँदै प्रहरीलाई सहयोग गरेकोमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले विष्टलाई धन्यवाद दिएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू कर्णाली प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जना विरुद्ध भ्रष्टाचार… सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा जुम्लामै डिम्बाशयको सफल शल्यक्रिया मुगुमा सुरक्षित गर्भपतन सेवा लिने बढ्दैं मनिसाँघुमा हिमानीद्वारा १ करोड ५० लाख लागतमा बन्ने बर्थिङ सेन्टर… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ५ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री